• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः मधुमेहका रोगीलाई फाइदा पु-याउने जामुन

by
२८ फाल्गुन २०७९,
0
मधुमेहका बिरामीलाई गर्न सकिने घरेलु उपचार विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल, भारत, बङ्गलादेश लगायत दक्षिणपूर्वी एसियाका मुलुकमा जामुन लोकप्रिय छ । वर्षायामतिर फल्ने जामुन आकर्षक मात्र देखिँदैन, स्वाद र गुणले पनि भरिपूर्ण छ । जामुनमा पाइन जम्बोलिनलाई सक्रिय तत्व मानिन्छ । जामुन आइरनको पनि राम्रो स्रोत हो, यसले हेमोग्लोविनलाई सन्तुलनमा राख्छ ।

जामुन मधुमेह रोग नियन्त्रणका लाग लाभदायक हुन सक्ने अनुसन्धानले पुष्टि गरेको छ । यसमा ट्राइटेर्पिन, टेनिन, गालिक, एसिड, जम्बोलिन र जम्बोसिनजस्ता तत्व हुन्छन् । आयुर्वेद र सिद्ध औषधी प्रणालीमा पनि यसको हाइपोग्लेसेमिक गुणलाई स्वीकार गरिएको छ । यसको बियाँ पनि मधुमेह नियन्त्रणका लागि लाभदायक हुन्छ । जामुनको फलबाट हुने लाभबारे जनतामा चेतना पु¥याउन र यसको घरेलु उत्पादन बढाउन आवश्यक छ ।

साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

मौसम पूर्वानुमानः देशको पहाडी भू–भागमा वर्षा हुने

Next Post

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

सम्बन्धित खबर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
Load More
Next Post
विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In