• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाइ/भाइहरुप्रति प्रेमः एक प्रेरक प्रसङ्ग

by
१९ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनमा त्यो वेलामा केही शहरलाई छोडेर बाँकी सबै शहरमा विदेशीलाई प्रवेश निषेध गरिएको थियो । कहिल्यै भुलेर भए पनि कुनै विदेशी त्यो शहरमा गयो भने चिनियाँ मर्न र मार्न तयार हुन्थे ।
स्वामी विवेकानन्द त्यो बेलामा चीनको यात्रामा थिए । उनलाई एउटा यस्तो शहर हेर्न मन लाग्यो जहाँ विदेशीलाई प्रवेश वर्जित थियो । दुई जर्मन यात्री पनि त्यहाँ जान चाहन्थे, तर उनीहरुले हिम्मत गर्न सकिरहेका थिएनन् ।
स्वामीले दुवै जर्मन यात्रीमा साहस जगाए र एउटा दोभाषेलाई सम्झाइबुझाइ गरेर आफूसँगै लिएर गए ।
बाटोभरि दोभाषेले स्वामीलाई सम्झाइरह्यो, अझै पनि समय छ नत्र जिन्दगी नै गुमाउनु पर्नेछ ।
तर स्वामीले उनको कुरा मानेनन्, आखिरमा उनी आफ्नो टोली लिएर त्यहाँ पुगे ।
जब चिनियाँले विदेशी आएको देखे तब उनीहरु आ–आफ्नो हतियार लिएर उनीहरुलाई मार्नको लागि आए । उनीहरु आएको देखेर जर्मन यात्री र दोभाषे डराए । तर स्वामीले कुनै डर नमानी चिनियाँहरुलाई प्रेमले हेरे र भने के तपाईंहरु आफ्ना दाजुभाइलाई प्रेम गर्नुहुन्न ?
यही कुरा दोभाषेले दोहो¥याए ।
चिनियाँ यो सुनेर स्वामीको खुट्टा समाउन थाले । त्यो दिनदेखि त्यो प्रतिबन्ध पनि हट्यो ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

सभ्य तवरले होली पर्व मनाउन प्रहरीको अनुरोध

Next Post

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In