• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुला

by
१६ फाल्गुन २०७९,
0
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमालेसहितको समर्थनमा दाहाल मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेपछि कांग्रेस संघदेखि प्रदेशसम्म अनायास सत्ताबाहिर पुगेको थियो । तर पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर माओवादीसँग सहकार्यको हात बढाएको कांग्रेस सत्ताबाहिर भएको ६४ दिनमै फेरि सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नुअघि पुस १० गते एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी केन्द्र अलग भएसँगै कांग्रेस सत्ता साझेदार बन्ने निश्चित भएको थियो । एमालेले दाहाल नेतृत्व सरकार नछाडेसम्म कांग्रेसलाई सत्तारोहणका लागि नैतिक समस्या रहेको जनाउँदै एक नेताले भने, ‘अब हामीलाई सरकारमा सहभागी हुन बाटो खुल्यो ।’

पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा शपथ लिएकै दिन एमाले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको थियो । पूर्व सहमतिविपरीत माओवादीसहितका आठ दलले फागुन १२ गते राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

राष्ट्रपतिमा रामचन्द्रलाई सहयोग गर्न भन्दै ओलीलाई देउवाले पठाए पत्र, के छ पत्रमा ?

Next Post

जनसेवा नै सबैभन्दा ठूलो सेवाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

जनसेवा नै सबैभन्दा ठूलो सेवाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In