• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्को ब्याजदरको बिरोध गर्दै व्यवसायी सडकमा

by
१२ फाल्गुन २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ फागुन । बैंक तथा वित्तीय संस्थाको ज्यादती र चर्को ब्याजदरको बिरोधमा पोखराका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । उद्योग व्यापार चलायमान नहुँदा अर्थतन्त्र नबच्ने भन्दै उनीहरुले बैंकिङ दबाब बन्द गर्नुपर्ने, व्याजदर एक अंकमा झार्नुपर्ने, व्याजमा मनपरी प्रिमिय बन्द गर्नुपर्ने, उद्योगी व्यवसायीलाई पीडित घोषणा गर्नुपर्ने, तरलता समस्या समाधान गर्नुपर्ने मागसहित बिहीबारदेखि सडक आन्दोलन थालेका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी समस्या समन्वय समितिले बिहीबार पोखराको चिप्लेढुंगामा एक घण्ट सवारी आवागमन बन्द गरेर धर्ना दिएको हो । विरोध कार्यक्रममा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व रहने १०० विभिन्न संघसंस्थाका प्रतिनिध ब्यानरसहित उपस्थित थिए ।

कार्यक्रममा समन्वय समिति संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए ।

उनीहरुले यो प्रारम्भिक आन्दोलन भएको तर माग सुनुवाइ नभए बैंकमा ताला लगाउने दिन पनि आउन सक्ने र त्यसको जिम्मेवारी बैंकले लिनुपर्ने चेतावनी दिए । साथै उनीहरुले राष्ट्र बैंक घेर्न जाने चेतावनीसमेत दिएका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाको कारण व्यवसायी तथा ऋणिहरु आत्मदाहको अवश्थामा पुगेका र कतिपय आत्मदाह गरिसकेकोले राज्य, बैंक तथा वित्तीय संस्था राष्ट्र बैंक चुपचाप बसेको बताए ।

उद्योग व्यवसायीहरुले कोरोना महामारीका कारण थला पर्दै आएको आफ्नो व्यवसायी चलायमान अवस्थामा नरहेको र बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले गरेको व्याजदर वृद्धि तत्काल घटाउनुपर्नेमा मागलाई प्राथमिकताका साथ उठाएका छन् ।आफूहरुलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले साँझ बिहान फोन गरेर तनाब दिएको र घरमै आएर दबाब दिने गरेको उनीहरुको गुनासो छ ।

Previous Post

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

भारत र चिलीबीच कृषि क्षेत्रको सहकार्यका हुँदै

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
भारत र चिलीबीच कृषि क्षेत्रको सहकार्यका हुँदै

भारत र चिलीबीच कृषि क्षेत्रको सहकार्यका हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In