• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्

by
१३ फाल्गुन २०७९,
0
कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओलम्पिकमा आठ स्वर्णपदकमाथि कब्जा जमाएर माइकल फेल्प्स् इतिहासका सर्वाधिक सफल खेलाडी बनेका छन् । बेइजिङ ओलम्पिकमा अमेरिकी पौडी टोलीको प्रतिनिधित्व गरेका फेल्प्स् जितेका आठ स्वर्ण पदकमध्ये सात स्पर्धामा विश्व कीर्तिमान तथा एकमा ओलम्पिक कीर्तिमान कायम गरेर एउटै ओलम्पिकमा सर्वाधिक स्वर्णपदक जित्ने इतिहास रच्न सफल भएका हुन् ।

फेल्प्स्ले आफ्नो सफलताको श्रेय तीन कुरालाई दिएका छन् । कल्पना, साहस र लगनशीलता । उनको सफलताको यति सहज र सटिक सूत्र सुन्दा हामी आश्चर्यमा पर्छाैं, तर यथार्थ यही हो । यस सूत्रलाई उनले कर्मबाट पुष्टि गरिसकेका छन् । फेल्प्स्ले यो अवस्थासम्म आइपुग्न १८ वर्षको मेहनत र समय खर्चेका छन् । उनी पाँच वर्षको उमेरदेखि पौडीमा तल्लीन थिए ।

नियमित अभ्यासले गर्दा उनको पैतालाको आकार लाम्चो भयो भने फोक्सोको अक्सिजन लिने क्षमता बढ्दै गयो । आफ्नो कल्पनालाई सार्थकता प्रदान गर्न साहस जुटाएका फेल्प्स् निरन्तर अभ्यासका कारणले सफल भए ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

Next Post

कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

सम्बन्धित खबर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

१८ बैशाख २०८३,
Load More
Next Post
कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In