• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः कम्मर दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

by
१२ फाल्गुन २०७९,
0
हेल्थ टिप्सः कम्मर दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विलासी जीवनशैलीका कारण यो समस्या प्रायः सबै मानिसमा देखापर्छ । चोटपटक लाग्नु, मेरुदण्डको टीबी, हड्डी खिइनु, मांसपेशी खुम्चिनु, बातरोगसम्बन्धी रोग र स्त्रीमा पाठेघरसम्बन्धी कारणले कम्मर दुख्छ । गह्रौँ चिज उठाउँदा र निहुरिँदा कम्मर दुुख्नु, ढाड कुप्रिनु–जकडिनु, महिनावारी सम्बन्धी समस्या देखिनु, छाम्दा मेरुदण्डको हड्डीमा दुख्नु आदि ।

घरेलु उपचार
– नियमित व्यायामको व्यवस्था मिलनुहोस् ।
– तपाईं धेरै बेरसम्म उठिरहनुहुन्छ वा बसिरहनुहुन्छ भने पनि तपाईंको कम्मर दुख्न सक्छ । त्यसैले त्यस्तो कार्य बन्द गर्नुहोस् ।
– खानामा पौष्टिक तत्व बढाउनुहोस्, अग्लो हित भएको जुत्ताचप्पल नलगाउनुहोस् ।
– भिटामिन ‘सी’को सेवनबाट दुखाइमा निकै राहत मिल्ने हुँदा पहेँला फलफूलका साथमा सागसब्जीको मात्रा बढाउनुहोस् ।
– क्याल्सियम पाइने दूध र तिलजस्ता वस्तुको सेवन गर्दा पनि दुखाइमा राहत मिल्छ ।
– वरको तीनवटा कोपिला र बेसारको बूढी (माउ) पाँच ग्राम पिसेर मनतातो पानीसँग दुई–तीन दिन खाने ।
– चम्सुरको बियाँ १० ग्राम पिसी तोरीको तेलमा फुराएर कम्मरमा घस्ने ।
– वरको दूध कम्मरमा दुईतन दिन लेपन गर्ने ।

साभारः ‘योगतन्त्र’ पुस्तकबाट

Previous Post

लद्दाखमा ४.१ किलोमिटर लामो सुरुङमार्ग बन्दै

Next Post

अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले कमाउँछन् धेरै पैसा !

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले कमाउँछन् धेरै पैसा !

अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले कमाउँछन् धेरै पैसा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In