• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो

by
१० फाल्गुन २०७९,
0
परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० फागुन । एलोमेट्रिक इक्वयसन विकास कार्यका लागि गण्डकी प्रदेशमा पहिलो पटक कास्कीबाट रुख कटान शुरु गरिएको छ । पोखरा–२५ हेमजामा रहेको देउराली सामुदायिक वनको करिव साठी वर्ष पुरानो चिलाउनेको रुख प्रयोगशाला परीक्षणको लागि काटिएको हो । योसँगै सो वनमा आवश्यकता अनुसार रुखहरु काटिनेछन् । जुन रुखहरु डिभिजन वन कार्यालय कास्कीको सहयोगमा पहिल्यै मार्किङ गरिसकिएको छ ।

एलोमेट्रिक इक्वयसन विकास कार्यका लागि देशका सात वटै प्रदेशमा यो वर्षमा विभिन्न सात प्रजातिका ४ सय ८९ वटा रुख काटिने वन अनुसन्धानतथा प्रशिक्षण केन्द्र बबरमहलका काठमाण्डौंका महानिर्देशक यमप्रसाद पोख्रेलले जानकारी दिनुभयो । एलोमेट्रिक इक्वयसन विकासका लागि रुख कटान गरि विभिन्न पद्धतिमार्फत प्रयोगशाला परीक्षण गरिन्छ । जसको नतिजा आउन एक वर्ष नै लाग्ने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका वायोमेट्रिसियन ठाकुर सुवेदीले जानकारी दिनुभयो ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका उपसचिव राजकुमार गिरीले फरेस्टी फर प्रोस्पेरिटी कार्यक्रमका लागि विश्व बैंकको वित्तीय सहयोगमा साल, असना, बोटधाएरो, चिलाउने, कटुस, उत्तीस र खोटे सल्लोका कुल ४ सय ८९ मध्ये पश्चिमी क्षेत्रको प्याकेज १ अन्तरगत २ सय ४८ वटा पिच राज देबि जेबि र पूर्वी क्षेत्रको दोस्रो प्याकेज अन्तरगत २ सय ४१ वटा रुख प्राक्टी सोलुसन कन्सल्टेन्सी नेपाल संस्थाले काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की, बाग्लुङ, लमजुङ, गोरखा, तनहुँ र पर्वत जिल्लाका वनमा रुखहरु छनोट गरी काटिनेछ ।यो कार्यक्रमको नेतृत्व मुख्यत:वन अनुसन्धानतथा प्रशिक्षण केन्द्र,बबरमहल काठमाण्डौंले गरे पनि सात वटै प्रदेशमा कार्यक्रम सञ्चालन गरिने हुँदा सम्वन्धित कार्यालयहरुले समन्वय गरेका छन् ।

कास्कीमा शुरु भएको रुख कटान कार्यक्रमको फिल्डमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका उपसचिव सावित्री अर्याल, गण्डकी प्रदेशका वननिर्देशक रामकाजी श्रेष्ठ, डिभिजन वनकार्यालय कास्कीका डिभिजनल वनअधिकृत केदार बराल, देउराली सामुदायिक वनका पदाधिकारी, सम्वन्धित क्षेत्रका अन्य कर्मचारीका साथै दुवै वटा कन्सल्टेन्सीबाट टिम लिडर लगायतको उपस्थित रहेको छ ।

Previous Post

चर्को ब्याजको बिरोधमा उद्योगी व्यवसायी आन्दोलित

Next Post

लम्जुङको दोर्दीमा पदमार्गको खोजी

सम्बन्धित खबर

समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
Load More
Next Post
लम्जुङको दोर्दीमा पदमार्गको खोजी

लम्जुङको दोर्दीमा पदमार्गको खोजी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In