• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्को ब्याजको बिरोधमा उद्योगी व्यवसायी आन्दोलित

by
१० फाल्गुन २०७९,
0
‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० फागुन । बेंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउनु पर्ने माग राख्दै आएका पोखराका उद्योगी व्यवसायीले भोलिदेखि आन्दोलन सुरु गर्ने भएका छन् ।
यसअघि पनि आन्दोलन गरेको भएपनि त्यसबाट प्रतिफल नआएपछि व्यवसायीले यस पटक निर्णायक आन्दोलन गर्न लागेका हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि, धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने बताए ।

बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्मको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न बस्तुगत संघको पनि सहभागिता रहने छ । निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने अध्यक्ष प्रजापतिले बताए । संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको बताए । बिभिन्न बैंकबाट ऋण लिएका व्यवसायीहरु माथि बैंकले चर्को ब्याज लगाउने मात्र नभएर धितो राखेको जग्गा लिलामी गर्ने धम्की दिने, तारन्तार टेलिफोन गरेर वा भेटेर किस्ता बुझाउन दवाव दिने गर्दा मानसिक तनाव भोग्नुपरेको गुनासो व्यवसायीको छ

बैकको चर्को व्याजदर र आर्थिक मन्दिका कारण व्यापार व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छन् । जसका कारण दिन प्रति दिन आयात वढ्दै गएको छ । कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भर हुनु पर्ने जस्तो लज्जास्पद अवस्था हामी संग रहेको जानकारी कार्कीले दिए । त्यसैगरी नेपाली काँग्रेस कास्कीले व्यवसायीका मागप्रति ऐक्यवद्धता व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा बैक तथा वित्तीय संस्थाहरुको संख्या असाध्यै धेरै भएका कारण बैकको सञ्चालन खर्च धेरै बढेको भन्दै अस्वस्थ प्रतिष्पर्धाका कारण वढी व्याजदरमा निक्षेप लिइएकोले व्यवसायी समस्यामा परेको उल्लेख छ । अहिले वस्तु तथा सेवाको मूल्यवृद्धि अस्वाभाविक रुपमा वढ्दै गएका कारण बजारमा हरेक वस्तुमा मूल्य वृद्धि भईरहेको छ ।

‘आयात र निर्यातको अवस्था ज्यादै असन्तुलित भएका कारण त्यसको खराव प्रभाव नेपालको सवै क्षेत्रमा देखा परेका कारण नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुने हो की भन्ने त्रास सर्वत्र फैलिएको छ । राष्ट्रको यस्तो डरलाग्दो अवस्थाका प्रति एउटा जिम्मेवार राजनैतिक पार्टीको हिसावमा नेपाली कांग्रेस , कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

पठान एक हजार करोड क्लबमा

Next Post

परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो

परीक्षणको लागि साठी वर्ष पुरानो रुख काटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In