• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले

    पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस र माओवादी नेताको एउटै बोली

by
७ फाल्गुन २०७९,
0
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही समययता नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बोली समान देखिएको छ । कांग्रेस नेताहरू वर्तमान सत्ता समीकरण केही दिनमै परिवतर्न हुने बताइरहेका छन् । माओवादी नेताहरू भने राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै त्यसमै अडिएका छन् ।
आइतबार प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यापक राष्ट्रिय सहमतिको पक्षमा आफूहरू रहेको बताए । उनले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै चुनिनुपर्नेमा आफूहरू अडानमा रहेको उल्लेख गरे ।

आइतबार नै माओवादी महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको पक्षबाट आफूहरू टसको मस नभएको स्पष्ट पारे । गुरुङले सबैले स्वीकार्ने र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने बताए । प्रेस सेन्टर, कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक पृष्ठभूमिभित्रकै सबैले स्वीकार्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने बताए । पुस २६ गते कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको वातावरण बनेकाले राष्ट्रपतिमा सहमति हुनुपर्ने उनले जिकिर गरे ।

‘पुस २६ गते आइपुग्दा विश्वासको मतबाट सबै दलहरूबीच राष्ट्रिय सहमतिको अवस्था देखा परेको प्रकट भयो,’ उनले भने, ‘जुन पदमा सत्ता र विपक्षको कल्पना छ त्यहाँ सहमति हुन सक्छ । जहाँ त्यहाँ सहमति हुन नसक्ने कारण किन रु के कारणले सहमति हुन सक्दैन रु प्रश्न त्यो हो ।’ माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमतिमै जोड दिँदै आएका छन् ।

यता, नेपाली कांग्रेसका नेताहरू पनि केही दिनदेखि चाँडै राजनीतिक कोर्ष करेक्सन हुने बताउँदै आएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक साताभित्र राजनीतिक कोर्ष करेक्सन हुने बताएका छन् । कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले त आफ्नो पार्टीले राष्ट्रपति पाए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री हुने भनेर कांग्रेसको धारणा सार्वजनिक गरिसकेका छन् ।

आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता समीकरण धेरै समय नटिक्ने बताए । सरकारका रहेका दलहरुबीच असन्तुष्टि बढेकाले यो गठबन्धनको आयु धेरै लामो नरहेको उनको भनाइ छ । सुर्खेतमा आयोजित पार्टी कार्यक्रममा उनले आगामी राष्ट्रपतिको निर्वाचनमा पनि नेपाली कांग्रेसको उम्मेदवार विजयी हुने ठोकुवा गरे ।

Previous Post

हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

Next Post

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

सम्बन्धित खबर

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
आर्थिक

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

१२ साउन २०८३,
ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
आर्थिक

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

१२ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ साउन २०८३,
मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले
आर्थिक

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

१२ साउन २०८३,
सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
आवाज

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

१२ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
Load More
Next Post
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In