• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इनामः एक प्रेरक प्रसङ्ग

by
६ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किशोरावस्थामा अल्फ्रेड बलवान र बहादुर थिए । उनी शिकार तथा खेलकूद मनपराउँथे । यो बाहेक उनलाई कविता पनि धेरै मनपथ्र्याे । उनी सजिलैसँग नयाँ कविता याद गरेर दोहो¥याउँथे । त्यो बेलामा पादरीमा अतिरिक्त अन्य मानिसहरु पनि थोरैमात्र पढ्न लेख्न जान्दथे ।

अल्फ्रेडको बारेमा एउटा कथा प्रचलित छ । जब उनी १२ वर्षका थिए तब उनकी आमाले उनी र उनका भाइको अगाडि एउटा कविताको किताब राखिन् र भनिन्, जसले यो कविता सबैभन्दा पहिला कन्ठस्थ गर्छ उसले यो किताब इनाममा पाउनेछ ।

केवल अल्फ्रेडले नै यस्तो गर्न सके । उनले त्यो किताब इनामस्वरुप पाए । शिक्षातिर उनी दिनप्रतिदिन आकृष्ट हुँदै गए । कसलाई के थाहा यही बालक पछि गएर महापुरुष बन्नेछन् । अल्फ्रेड इंग्ल्याण्डका प्रसिद्ध राजाहरुमा एक थिए । उनलाई अल्फ्रेड महान् भनेर पुकारिन्छ । यो साँचो हो महानताको लक्षण बाल्यकालदेखि देखिन थाल्छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा खनाल पक्राउ

Next Post

भिआइपीको छोरी हुँ भन्दै ठगी गर्ने दुई युवती पक्राउ

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
भिआइपीको छोरी हुँ भन्दै ठगी गर्ने दुई युवती पक्राउ

भिआइपीको छोरी हुँ भन्दै ठगी गर्ने दुई युवती पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In