शिक्षकः सरोज, भन त अल्छी र मेहनतमा के फरक छ ?
रमेशः सर, अल्छीले तुरुन्तै फल पाउँछ भने मेहनतीले भविष्यमा मात्र फल पाउँछ ।
अल्छीले तुरुन्तै फल पाउँछः एक प्रेरक प्रसङ्ग
शिक्षकः दुई समुद्रको नाम बताऊ ?
छात्रः सर, एउटा गंगा र अर्काे गोदावरी ।
शिक्षकः ती त नदी पो हुन् ? म समुद्रको नाम सोध्दै छु
छात्रः के फरक पर्छ र सर, आखिर ती दुवै पछि समुद्रमा मै मिसिने त हुन् नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













