• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ अशोज २०८३,
0
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

मंगलबार परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवद्र्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।

उनीहरुबीच नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो । जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका थिए ।

जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।

Previous Post

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

Next Post

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
आवाज

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

२७ अशोज २०८३,
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
फिचर-ब्यानर

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

२७ अशोज २०८३,
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो
फिचर-ब्यानर

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

२७ अशोज २०८३,
Load More
Next Post
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In