• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्ञान: हरेक मानिसको स्वभाव आफ्नै हित सोच्ने हुन्छ

by
१ फाल्गुन २०७९,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चकलेटको पोको लिएर बसेको २ वर्षको बच्चासँग हामीले एउटा चकलेट माग्यौँ भने के सले दिन्छ ? खोसेर लिइहाल्छ कि भने बच्चाले चकलेट पोको पार्न थाल्छ । ४ वर्षको बच्चालाई तिमीले भोलि अरु चकलेट ल्याइदिन्छु एउटा देऊ भनेपछि मलाई यति धेरै चकलेट ल्याइदिनुपर्छ नि भन्दै सर्त राखेर एउटा चकलेट दिन्छ ।

आमाबाबु र सन्तानको सम्बन्ध मात्र नाफाघाटा रहीत कर्तव्यको सम्बन्ध रहन्छ बाँकी पतिपत्नीको सम्बन्ध, छिमेकीसँगको सम्बन्ध, साथीभाइको सम्बन्ध, नातागोताको सम्बन्ध, राजनीतिक सम्बन्ध, व्यापारिक सम्बन्ध, कार्यालयका सहकर्मीसँगको सम्बन्ध आदिमा फाइदाबेफाइदा, नाफाघाटाको तराजुमा तौलेर मात्र सम्बन्ध कायम रहने गर्छ । घाटैघाटा मात्र हुने देखिन थाले एक हातले ताली बज्दैन भन्दै जुनसुकै सम्बन्धमा पनि चिरा पर्न थाल्छ ।

मानिसको स्वभाव आफ्नै हित सोच्ने हुन्छ । मानिसहरु आफ्नै भलाइमा केन्द्रित रहेर कार्य गरिरहेका हुन्छन् । मानिसहरु हाम्रो बारेमा सोच्दैनन्, आफ्नै बारेमा सोचिरहन्छन् । म पनि आफ्नै भलाई सोचिरहन्छु भन्ने कुरा साथीहले थाहा पाएपछि के सोच्लान् भनेर अप्ठ्यारो मान्नु पर्दैन । यस विषय हामी सबै एउटै हौँ । त्यसैले कसैले मेरो फाइदाको कुरा ग¥यो भनेर दङ्ग परिहाल्नु हुन्न, भविष्यमा हानि हुनसक्छ । हरेक मानिस आफ्नै फाइदा हेरी कुरा गर्छन् भन्ने सम्झेर अरुसँग कुरा गर्ने बानी बनाउँदा, कुरा गरेर प्रभाव पार्ने हाम्रो क्षमतामा वृद्धि हुँदै जान्छ ।

साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट

Previous Post

वि.सं. २०८० सालमा मलमासका कारण धकेलिए चाडपर्व, कहिले छ त दशैं र तिहार ?

Next Post

काठमाडौँ उपत्यकाको फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन ९ वर्षदेखि अलपत्र

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकाको फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन ९ वर्षदेखि अलपत्र

काठमाडौँ उपत्यकाको फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन ९ वर्षदेखि अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In