• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

metakhabar by metakhabar
२६ अशोज २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ।

मिथुन : स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। बोल्दा सोच्नुपर्नेछ। तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ। जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ।

कन्या : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुनसक्छ। चिसोबाट बच्नु फाइदा हुनेछ। विपक्षी दलका साथी शान्त रहेकाले आफ्नो काम बन्नेछ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ । अप्रिय कुरा सुनेर मन अशान्त बन्ने जोखिम रहेको छ। स्वास्थ्यमा भने सुुधारका संकेत देखिनेछन् ।

धनु : दिन राम्रो छ। स्वदेशमै सेवाको अवसर मिल्नेछ। समाजसेवामा समय बिताउनुहुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। मिठो खानेकुराका पछाडि लाग्दा स्वास्थ्य खराब बन्नेछ।

मकर : आज साथीले सहयोग गर्नेछन्। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नतिजा तपाईको पक्षमा छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ।

मीन : समय सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। जोगिएर अघि बढ्नु उचित हुनेछ ।

Previous Post

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

Next Post

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
समाचार

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

२६ अशोज २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
समाचार

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

२६ अशोज २०८३,
इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट
फिचर-ब्यानर

इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

२६ अशोज २०८३,
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
समाचार

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

२६ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

२६ अशोज २०८३,
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
फिचर-ब्यानर

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२६ अशोज २०८३,
Load More
Next Post
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In