• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

metakhabar by metakhabar
१६ अशोज २०८३,
0
विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: प्राकृतिक विपद्का बावजुद सेप्टेम्बर महिनामा नेपालमा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा यो १२.१ प्रतिशतले बढी हो। गत वर्ष सेप्टेम्बरमा ७८ हजार ७ सय ११ जना पर्यटक नेपाल आएका थिए।

दक्षिण एसियाली मुलुकका पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा करिब २४ प्रतिशतले बढेको छ। बोर्डका अनुसार गत वर्ष २४ हजार २ सय ८५ जना रहेको यो संख्या बढेर यसपालि ३० हजार ८५ पुगेको छ। कुल पर्यटक आगमनमा दक्षिण एसियाली पाहुनाको हिस्सा ३४ प्रतिशत छ। त्यस्तै अन्य एसियाली मुलुकबाट आउने पर्यटक ५८ प्रतिशतले बढेर १९ हजार ८ सय ८८ पुगेका छन्।

यद्यपि, प्राकृतिक विपद्का कारण युरोप र अमेरिकी पर्यटकको आगमनमा भने गिरावट आएको छ। युरोपियन पर्यटकको संख्या ८.७ प्रतिशतले घटेर १५ हजार १ सय ४८ मा सीमित भएको छ भने अमेरिकी पर्यटकको संख्या १२.३ प्रतिशतले घटेर १० हजार १ सय ७ मा झरेको छ। ओसिनिया क्षेत्रबाट आउने पर्यटक पनि २५.९ प्रतिशतले घटेर ५ हजार ४ सय २२ मा पुगेका छन्।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्राकृतिक विपद्ले पदयात्रामा आउने पर्यटकलाई बढी प्रभाव पारेको बताए। उनले भने, ‘प्राकृतिक विपत्ले युरोपियन र अमेरिकी पाहुनाको आगमनमा बढि प्रभाव परेको छ। सिजनका बेला प्राकृतिक विपद्त आईपरेकोले धेरैजसो पदयात्राका पाहुना प्रभावित भएका छन्।’

सेप्टेम्बरमा सबैभन्दा धेरै १७ हजार ४ सय २५ जना भारतीय पर्यटक नेपाल आएका छन्। यसैगरी चिनियाँ पर्यटकको आगमन ११४ प्रतिशतले बढेर ११ हजार २ सय १२ पुगेको छ। होटल ल्याण्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेले चिनियाँ पर्यटकको आगमनले पर्यटन व्यवसायलाई केही राहत दिएको बताए। उनले भने, ‘वर्षायामले अमेरिकी र युरोपियन मुलका पाहुना रोकिएका बेला चिनियाँ पाहुनाले गर्दा व्यवसाय केही चलायमान बनेको हो। समूहमा आएका चिनियाँले व्यवसायीलाई थोरै भएपनि राहत दिएका छन्।’

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In