• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
११ अशोज २०८३,
0
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही । लगातारको वर्षापछि शनिबार राति बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगाएको छ । पूर्वसूचनाले नदी छेउका सयौं जनालाई पहिले नै सारिएपछि कुनै माननीय क्षति भने हुन पाएन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ टप मजुवाका ५ घर बाढीले बगाएको र रातभर सो क्षेत्रका स्थानीयको उद्दारमा बसेको वडा सदस्य नकुल शाहले बताए ।
तिनाउ नदीमा पानीको सतह बढ्दै गएपछि बुटवलको नदी छेऊमा रहेका सयौं जनालाई सुरक्षित क्षेत्रमा सारिएको थियो ।

शनिबार दिउँसोबाट बढेको तिनाउमा पानीको बहाव बढ्दै गएपछि बिनापाते, बुद्धनगर, मजुवा, टपमजुवा क्षेत्रमा नदी छेउका सयौं जनालाई नजिकै रहेको विद्यालय र मन्दिरमा सुरक्षित रुपमा सारेको त्यहाँस्थित जनप्रतिनिधि नकुल शाहीले बताए ।

उनीहरुलाई नबीन स्कुल, उजिर सिंह मावि, जितगढीको मन्दिरलगायतका सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ ।

वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार नदी छुउँमै रहेका घरमा क्षति पुगेको छ । शनिबार साँझदेखि नदीमा पानी बढ्दै गएपछि मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल, वडाध्यक्ष रामचन्द्र खनाल वडा सदस्य नकुल शाहीलगायतले विभिन्न क्षेत्रमा पुगेर सामाजिक सन्जालमा लाइभ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेका थिए ।

इलाका प्रहरी, सशस्त्र प्रहरी, नगर प्रमुखसहितको टोली ठाउँ ठाउँमा खटिएको थियो।पाल्पाको विभिन्न क्षेत्रमा पानी निरन्तर बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास भएपनि अहिले नै धेरै खतरा नरहेको स्थानीय आशिष सूर्यवंशिले बताए ।

अहिले भने पानी बसेको र सतह पनि कम भएको प्रहरी र स्थानीयको भनाई छ ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

metakhabar

metakhabar

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
Load More
Next Post
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In