• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    हर्मुज खोल्न ८० देशको आह्वान

    हर्मुज खोल्न ८० देशको आह्वान

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

    अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० अशोज २०८३,
0
अविरल वर्षाले उखु खेतीमा क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा। विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो।

हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उनले बताए।

उखु खेतीमा यादवले चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गरेका थिए। उखु खेती राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने उहाँको अपेक्षा गरेपनि हावाहुरी र अविरल वर्षाले लगानीसमेत फिर्ता नहुने उनको चिन्ता छ।

सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रहिसकेका यादव अहिले पुनः कृषि व्यवसायमा फर्किएका छन्। उनी भन्छन्, “जसोतसो जग्गा भाडामा लिएर उखु खेती लगाएको थिए तर गए राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो।

अब त लगानी पनि नउठ्ने देखिन्छ। यही खेती बाट नै घर परिवारको जोहो टार्दै आएको थिए, क्षति गर्दा अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आयो। ”

Previous Post

अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

Next Post

हर्मुज खोल्न ८० देशको आह्वान

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

१० अशोज २०८३,
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
आवाज

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

१० अशोज २०८३,
हर्मुज खोल्न ८० देशको आह्वान
फिचर-ब्यानर

हर्मुज खोल्न ८० देशको आह्वान

१० अशोज २०८३,
अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य
फिचर-ब्यानर

अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

१० अशोज २०८३,
‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’
आवाज

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

१० अशोज २०८३,
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
फिचर-ब्यानर

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

१० अशोज २०८३,
Load More
Next Post
हर्मुज खोल्न ८० देशको आह्वान

हर्मुज खोल्न ८० देशको आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In