• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    हर्मुज खोल्न ८० देशको आह्वान

    हर्मुज खोल्न ८० देशको आह्वान

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

    अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० अशोज २०८३,
0
हर्मुज खोल्न ८० देशको आह्वान

?????????????????????????????????????????????????????????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गर्नुभएको हो । उहाँले हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताउनुभयो ।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँले ओमानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु तथा हुथी समूहले साउदी अरबतर्फ छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाउनुभयो ।

असी देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज जलघाँटी तत्काल खोल्न र कुनै अवैध शुल्क वा अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि, साउदी अरविरुद्धका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ । बाब अल–मन्दब जलघाँटीतर्फ हुने थप गतिविधिले अन्तर्राष्ट्रिय समुद्री आवतजावत र विश्वव्यापी व्यापारमा जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।

Previous Post

अविरल वर्षाले उखु खेतीमा क्षति

Next Post

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

१० अशोज २०८३,
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
आवाज

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

१० अशोज २०८३,
अविरल वर्षाले उखु खेतीमा क्षति
समाचार

अविरल वर्षाले उखु खेतीमा क्षति

१० अशोज २०८३,
अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य
फिचर-ब्यानर

अमेरिका-इरान वार्ताको चर्चासँगै घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

१० अशोज २०८३,
‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’
आवाज

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

१० अशोज २०८३,
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
फिचर-ब्यानर

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

१० अशोज २०८३,
Load More
Next Post
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In