• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३१ भदौ २०८३,
0
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ भदौः विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गर्नुभएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन हुनुहुन्छ ।

विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उहाँले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।”

बाढीले सिमुटार–कोलनी पुल क्षणभरमा बगाएपछि कोलनीवासी ठूलो समस्यामा परेका थिए । आवतजावत गर्न सम्पर्क टुटेको थियो । प्रभावितको खोज र उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । बाढीपूर्व पुलमार्फत सात–आठ मिनेटमा आवतजावत गर्न सकिने स्थान अहिले सात घण्टामा पनि पुगिँदैन ।

उहाँका अनुसार तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्मलाई वारिपारि गराउनुपर्दछ । बाढीप्रभावितसहित अन्यलाई वारिपारि गर्न टोकन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजान पहिलो प्राथमिता दिइएको छ । उहाँले भन्नुभयो, “स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु, बाढीको पीडा सम्झन चाहन्न ।”

नेपाल रेडक्रस, संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित स्थानमा रेडक्रसका स्वयंसेवक अहोरात्र जुटिरहनुभएको जानकारी दिँदै स्वयंसेवक नेपालीको सेवा उदाहरणीय रहेको बताउनुभयो ।

Previous Post

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

Next Post

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
आर्थिक

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

३१ भदौ २०८३,
स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट
फिचर-ब्यानर

स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

३१ भदौ २०८३,
Load More
Next Post
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In