• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरु भयो सत्ता गठबन्धनको खटपट

by
२८ माघ २०७९,
0
उच्चस्तरीय संयन्त्रको बैठक भोलि बस्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाँच वर्षसम्म आलोपालो गरी सरकार चलाउने सहमति गरेका सात दलबीच सुरु भएको खटपट उत्कर्षमा पुग्न थालेको छ । सरकारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत सबै दल सहभागी हुन छाडेका छन् ।

कुनै दल संयन्त्रको बैठकमै नबोलाइएको भन्दै गुनासो गरिरहेका छन् त कुनै गठबन्धनमै नरहेको घोषणा गर्न थालेका छन् । यसले पनि सत्ता गठबन्धनभित्रको असन्तुष्टि छताछुल्न हुन थालेको छ ।

बिहीबार ३ बजेका लागि उच्चस्तरीय राजनीति संयन्त्रको बैठक बोलाइएको थियो । तर अन्तिम समयमा आएर स्थगित भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीबीच कुरा भएर बैठक शुक्रबार ९ बजेका लागि तय गरियो ।

बल्लतल्ल १० बजे सुरु भएको बैठकमा पनि गठबन्धनका चार नेता मात्र सहभागी भए । गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी देखिएनन् । यसले गठबन्धनभित्रै एकता नरहेको देखिए पनि प्रधानमन्त्री दाहाल निकट नेता यसलाई स्वीकार गर्न तयार छैनन् ।

त्यसो त सरकार बनाउन गठबन्धन गरेको जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । उसले गठबन्धनमै नरहेको बताउन थालेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई बिहीबार विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टी समेत गठबन्धनको बैठकमा सहभागी भएन । उसले आफ्ना नेता रेशम चौधरीको रिहाइलाई एकसूत्रीय माग बनाउँदै आएको छ ।

यता, जनमत पार्टी भने संयन्त्रको बैठकमा आफूलाई नबोलाइएको भन्दै असन्तुष्ट बनेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै संवैधानिक हैसियत भने छैन । त्यति हुँदाहुँदै पनि गठन गरिएको संयन्त्रमा देखिएको विवाद र किचलोले यसको औचित्यमाथि थप प्रश्न उब्जाएको छ ।

Previous Post

यस्तो छ आज माघ २८ गते शनिबारको राशिफल

Next Post

हेल्थ टिप्सः धेरै पाद आएर हैरान हुनुभएको छ भने अपनाउनुस् घरेलु उपचार विधि

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
हेल्थ टिप्सः धेरै पाद आएर हैरान हुनुभएको छ भने अपनाउनुस् घरेलु उपचार विधि

हेल्थ टिप्सः धेरै पाद आएर हैरान हुनुभएको छ भने अपनाउनुस् घरेलु उपचार विधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In