• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुन्चे– गत बुधबार त्रिशुलीमा आएको बिनासकारी बाढीले पुरिएको रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट हराइरहेकामध्ये दुई जनाको शव निकालिएको छ ।

आयोजनाका प्राविधिकले पेन्स्टक पाइप काटेर बाटो बनाएपछि नेपाली सेनाको टोलीले बिहीबार बिहान २ जनाको शव बाहिर निकालेको हो ।

२० मेगावाटको उक्त आयोजनाको सुरुङमा फसेका ६० कामदारमध्ये यसअघि १९ जनाको सकुशल उद्धार भएको थियो ।

हराइरहेका ४१ मध्ये दुईको शव निकालिएको लाङटाङ खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. का प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार बाँकीको खोजी जारी छ । ‘हाम्रो इन्जिनियर टिमले हिजो (बुधबार) पेन्स्टक पाइप काटेर भित्र छिर्ने बाटो बनाएको थियो’, उनले भने, ‘त्यहींबाट गएर सेनाको टोलीले दुईवटा शव निकालेको छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले बाढी गएकै दिनदेखि आफूहरुलाई जान दिन भनिए पनि रोकेका कारण सुरुङभित्र कामदारको ज्यान जाने अवस्था आएको भन्दै आक्रोश पोखे ।

‘हामीले सुरुङको इन्ट्री र एक्जिट प्वाइन्टबारे जानकारी नै नभएको आर्मीबाट मात्र उद्धार सम्भव हुँदैन । जसले सुरुङ बनायो, ती प्राविधिकलाई लिएर जान्छौं भन्दा दिइएन’, उनले भने, ‘८ दिनपछि जसरी सुरुङभित्र जान सकियो, त्यो उसै दिन सकिने काम थियो । हामीले पहिल्यैदेखि यति गर्न दिनुस् न भनेर पटकपटक भन्दा सुनिएन ।’

सरकारले समयमै आफूहरुलाई अनुमति नदिँदा अकल्पनीय मानवीय क्षति हुन पुगेको भट्टराईको भनाइ छ ।

हाइड्रो मेकानिकल इन्जिनियरको टोली आयोजनाको करिब १ सय ५० मिटर भित्र सुरुरुङा पसेर खोजी तथा उद्धारको काम गरिरहेको उनले बताए ।

Previous Post

नेपाल आयल निगमकोे निर्णयप्रति होटल व्यवसायीको आपत्ति

Next Post

५ दिनसम्म घटेको सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
Load More
Next Post
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव

५ दिनसम्म घटेको सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In