• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ भदौ २०८३,
0
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा। गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै खोज, उद्धार र शव सङ्कलन तथा राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री गुरुङले बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला, रसुवागढीलगायत बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र परियारले जानकारी दिनुभयो ।

भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीले टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, मैलुङ र बेत्रावतीलगायतका बजार तथा बस्तीमा घर, होटल, पसल, सडक, पुल तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ । कतिपय स्थानमा बाढीले बस्तीको स्वरूप नै परिवर्तन गरिदिएको छ भने ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएका छन् ।

स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले जिल्ला विपद् व्यवस्थापन समितिले हालसम्म गरेको खोज तथा उद्धारकार्यप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका कार्यलाई तीव्रता दिन जिल्लास्थित सुरक्षा निकायलाई स्पष्ट जिम्मेवारी तोक्नुभएको छ । उहाँको निर्देशनअनुसार नेपाली सेनाले खोज तथा उद्धार, नेपाल प्रहरीले शव सङ्कलन तथा व्यवस्थापन र सशस्त्र प्रहरी बलले राहत वितरणको जिम्मेवारी सम्हाल्नेगरी कार्यविभाजन गरिएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा अझै बेपत्ता नागरिकको खोजी, शव सङ्कलन, घाइतेको उपचार तथा विस्थापित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । गृहमन्त्री गुरुङको स्थलगत निरीक्षण तथा निर्देशनपछि बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, शव सङ्कलन, खाद्यान्न वितरण तथा स्वास्थ्य उपचारलगायतका काम अझ व्यवस्थित र छिटोछरितो हुने प्रभावितले अपेक्षा गरेका छन् ।

विशेषगरी बाढीले सडक तथा यातायात संरचनामा क्षति पुर्याएका कारण प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पुर्याउन चुनौती देखिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायबीच स्पष्ट कार्यविभाजन भएपछि बाँकी रहेका बेपत्ताको खोजी, शव सङ्कलन तथा जीवित व्यक्तिको उद्धारमा थप सहजता हुने स्थानीयको विश्वास छ ।

Previous Post

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

metakhabar

metakhabar

सम्बन्धित खबर

रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
समाचार

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

१४ भदौ २०८३,
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

१४ भदौ २०८३,
भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग
समाचार

भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

१४ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In