• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरान र कतारबीच हर्मुजबारे वार्ता

metakhabar by metakhabar
१२ भदौ २०८३,
0
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानका शीर्ष कूटनीतिज्ञ र कतारका अधिकारीबीच बिहीबार तेहरानमा रणनीतिक हर्मुज जलमार्गबारे वार्ता गरिएको छ । अमेरिकी नौसेनाको नाकाबन्दीले इरानमा तेल आपूर्ति कठिन बनाएको छ भने देशभित्रै इन्धन अभाव देखिएको छ ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो भ्रमण इरानमा एक हप्तादेखि चलेको कूटनीतिक गतिविधिपछि भएको हो।

यस अवधिमा ओमानका शीर्ष कूटनीतिज्ञ र पाकिस्तानी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै बैठकहरू भएका थिए। यी बैठकहरू मध्यपूर्व युद्ध अन्त्य गर्न र हर्मुज पुनः खोल्ने उपाय खोज्न केन्द्रित थिए ।

वाशिङ्टनले इरानसँग व्यापार जारी राख्ने देश, बैङ्क र कम्पनीहरूमाथि व्यापक प्रतिबन्धको चेतावनी दिएको समय यो वार्ता भएको हो । यसलाई अमेरिकाले ‘आर्थिक दबाव’ अभियानको रूपमा वर्णन गरेको छ।

इरानी राष्ट्रिय टेलिभिजनले कतारका प्रधानमन्त्रीसमेत रहेका अल थानीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरेको जनाएको छ तर यसबारे थप विवरण दिएको छैन।

कतारको विदेश मन्त्रालयले उनीहरूले तनाव न्यूनीकरणका प्रयासहरूका साथै इरान र ओमानबीचको हर्मुजसम्बन्धी प्रस्तावित ढाँचाबारे छलफल गरेको बताएको छ ।

मन्त्रालयले अलथानीलाई उद्धृत गर्दै लेखेको छ, “छिमेकी राज्यहरूको सार्वभौमिकता र नौवहन स्वतन्त्रताको सम्मान आवश्यक छ भन्ने बुझेरसंवाद अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।”

मध्यस्थकर्ता पाकिस्तानसँगै कतारले अप्रिलको युद्धविराम र जुन महिनाको इरान–अमेरिका सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो तर ती सम्झौताहरू अहिले ध्वस्त भइसकेका छन्।

फेब्रुअरी २८ मा अमेरिकाविरुद्ध युद्ध सुरु भएदेखि इरानले हर्मुजमा कडा नियन्त्रण कायम राखेको छ। यो विश्वको महत्वपूर्ण ऊर्जा मार्ग हो भने वाशिङ्टनले इरानी बन्दरगाहहरूमाथि नौसेनाको नाकाबन्दीको घोषणा गरेको छ ।

Previous Post

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

Next Post

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In