• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गैँडाको चोरी शिकारी बढेपछि अध्ययन गर्न टोली

by
२७ माघ २०७९,
0
गैँडाको चोरी शिकारी बढेपछि अध्ययन गर्न टोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीले गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ । टोली गठन भएसँगै अध्ययन थालिएको छ ।

विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा छ सदस्यीय टोलीले चोरी शिकारीले गैँडा मार्न थालेपछि अध्ययन सुरु गरेको हो । अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने गरी विभागले अध्ययन टोली पठाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अध्ययन टोलीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा नरेश सुवेदी, जेड एसएल नेपालका कार्यक्रम संयोजक विष्णु थपलिया, विश्व वन्यजन्तु कोषको वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख माधव खड्का र सदस्य सचिवमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रुपक महर्जन रहेका छन् ।

केही समयअघि चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत भुताहा क्षेत्रमा चोरी शिकारीले विद्युतीय तारको प्रयोग गरी गैँडा मारेसँगै अध्ययनका लागि टोली गठन गरिएको हो । गैँडाको बासस्थान, संरक्षणका चुनौतीलगायतका विषयमा सो टोलीले अध्ययन गर्नेछ । यसअघिसम्म चोरी शिकारीले विद्युतीय तारको प्रयोग गरेर गैँडा मारेका थिएनन् ।

टोलीले अध्ययनपछि चितवन राष्ट्रिय निकुञ्जमा हाल भइरहेको समग्र संरक्षण र सुरक्षा व्यवस्था, चोरी शिकार प्रतिरोध एकाइको प्रभावकारिता र सुराकी सञ्जालको अवस्था, संरक्षणमा समुदायको भूमिका र परिचालनको अवस्था, वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रयोगमा ल्याइएको प्रविधिको अवस्था, वन्यजन्तु संरक्षणमा अन्य सरोकारवाला निकायको सहभागिता बढाउन गर्नुपर्ने कार्यसम्बन्धी रायसहितको सुझाव पेश गर्नेछ ।

यस्तै टोलीले आगामी दिनमा चोरी शिकारीका घटना दोहोरिन नदिन अत्यावश्यक कार्यको पहिचानसमेत गरेर सुझाव विभागमा पेश गर्नेछ । अहिले टोलीले स्थलगत अध्ययनको काम गरिरहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार यो कामपछि तथ्याङ्क सङ्कलन गरी विभागमा रहेर काम हुनेछ । टोलीले दिएको प्रतिवेदनका आधारमा निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा आफ्नो रणनीति बनाउने तिवारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १२ वटा गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी शिकारीले मारेका हुन् भने १० वटा कालगतिले मरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस निकुञ्जमा छ सय ९४ वटा गैँडा रहेका छन् ।

Previous Post

नारायणगढ–मुग्लिन सडकखण्डः भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

Next Post

भैरहवामा पनि बन्ने भयो आइसिपी

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
भैरहवामा पनि बन्ने भयो आइसिपी

भैरहवामा पनि बन्ने भयो आइसिपी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In