• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट

metakhabar by metakhabar
२४ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरान र ओमान बीच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताउनुभएको छ ।

नाम न छाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरूबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा गरेको जनाएको छ ।

अधिकारीले व्यावसायिक ढुवानी पुनस्र्थापना गर्ने सम्झौता घोषणा भए पछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउनेसमेत बताएको रोयटर्सले उल्लेख गरेको छ ।

आगामी कदमहरू इरानले आफ्ना दायित्वहरू कसरी पूरा गर्छ भन्ने विषयमा निर्भर हुने कुरामा जोड दिँदै अधिकारीले इरानले आफ्ना प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने अमेरिकी अपेक्षा व्यक्त गर्नुभएको छ ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलमार्ग संयुक्त राज्य अमेरिका र इरानबीचको वार्ता सम्भावित सम्झौताको नजिक पुग्दा इन्धनको मूल्य घट्न सक्ने आशा व्यक्त गर्नु भएको थियो ।

फक्स न्यूजका अनुसार, वार्ताको प्रगतिले तेल ढुवानीका लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुजलाई स्थिर बनाउन मद्दत गर्ने र वार्ता सफल भए पेट्रोलको मूल्य कम हुने आशा बढेको छ ।

राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार भण्डारण सुरक्षित गर्न नहुने अमेरिकी अडान कायम राख्दै ओभल अफिसमा पत्रकारहरूसँग इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नु भएको थियो । केहि सुरक्षा चिन्ताका विषयहरूमा अझै सहमती हनु बाँकी भए पनि छलफलमा सकरात्मक प्रगती भइ रहेको उहाँले बताउनुभएको छ ।

होर्मुज जलमार्गमा निर्वाद आवागमनको सुरक्षा सुनिश्चितता कायम भए पछि अमेरिकी नौ–सेनाको नेतृत्वमा भएको नाकाबंदी नियन्त्रण गर्ने तयारी गरिरहेको पनि उआँले बताउनुभएको छ ।

अर्को तर्फ, इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद एबन–ए–रेजाले देशको सशस्त्र बलहरू कुनै पनि बाह्य खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको र इरानको सैन्य शक्ति यसको स्वदेशी रक्षा उद्योगमा निहित रहेको कुरामा जोड दिएको इरानको इराना समाचार एजेन्सीले जनाएको छ ।

Previous Post

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In