• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रातोपुल हत्या प्रकरणः घर लगिदिन्छु भनेर ट्याक्सी चढाए, बीचमै हत्या गरे

by
२६ माघ २०७९,
0
रातोपुल हत्या प्रकरणः घर लगिदिन्छु भनेर ट्याक्सी चढाए, बीचमै हत्या गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको रातोपुलमा मृत भेटिएका पुरुषको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। हत्या गरिएका पुरुष वीरगञ्ज भर भई टोखा बस्ने ध्रुवबहादुर खड्का रहेको खुलेको छ। उनको हत्या आरोपमा प्रहरीले चितवन घर घई कपन बस्ने राम थापालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हत्या गरिएका खड्का बत्तीसपुतलीमा भोज खाएर मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनी निस्केका थिए। मापसे गरेका उनलाई थापाले ‘घर लगिदिन्छु’ भनेर ट्याक्सीमा चढाएर रातोपुल पुगेपछि ओराले र ट्याक्सीलाई फिर्ता पठाई उनको त्यहीँ कुटपिट गरी हत्या गरे।

उनको बीभत्स तरिकाले हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ।

थापाले लुट्ने उद्देश्यले खड्काको हत्या गरेको पनि अनुुसन्धानबाट खुलेको छ। खड्का मापसे गरेर एक्लै हिँडेको देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो।

हत्यापछि ध्रुवको पर्स, मोबाइल र कम्मर पेटी उनले लिएर हिँडेका थिए। आरोपीलाई कपनबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ।

Previous Post

माओवादीको निष्कर्षः विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निर्माण

Next Post

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

सम्बन्धित खबर

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

१२ असार २०८३,
Load More
Next Post
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In