• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

metakhabar by metakhabar
२२ साउन २०८३,
0
भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर (झापा)।तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ । बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता सम्पन्न भएसँगै काम अघि बढ्ने भएको हो ।

करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्याएपछि जोखिम मोलेर सञ्चालन हुँदै आएको थियो । गत वर्ष २०८२ साल साउनमा आएको बाढीले जीर्ण अवस्थाको पुलसमेत बगाएपछि झापा र इलाम जोड्ने महत्त्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसयता सर्वसाधारण र सवारीसाधनले घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।

समता कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोडको लागतमा पुल निर्माणको जिम्मेवारी पाएको छ । निर्माण कम्पनीका सञ्चालक दिनेश राउतसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरी आज शुक्रबारदेखि निर्माणकार्य सुरु गर्ने जनाएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनसहितको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेको थियो । निरीक्षणपछि नगरप्रमुख गोम्देनले पुल निर्माण सुरु हुनु स्थानीयका लागि खुसीको विषय भएको उल्लेख गर्दै भन्नुभयो, “बिरिङ पुल निर्माण सुरु हुनु नगरवासीका लागि निकै सुखद् समाचार हो ।”

लामो समयदेखि स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख गोम्देनले पुल निर्माणलाई समयमै सम्पन्न गर्न नगरपालिकाले गर्नुपर्ने सबै समन्वयात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो ।

उहाँले निर्माण सम्पन्न गर्न साढे दुई वर्षको समयसीमा तोकिए पनि निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउनुभयो । पुल निर्माणसँगै झापा र इलामबीचको आवतजावत सहज हुनेछ ।

Previous Post

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

Next Post

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो
खेलमैदान

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

७ अशोज २०८३,
विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित
खेलमैदान

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In