• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२२ साउन २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल साउन २२ गते शुक्रबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। स्वदेशमा रोजगारीको विकल्प देखिने छ। परिवारको साथमा रमाइलो हुनेछ।

वृष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। दाजुभाइसँग सहकार्य गरेमा सामान्य नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता भए सोचेका काम बन्ने दिन रहेको छ । संयुक्त लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। कृषि सम्बन्धी कारोबारमा नाफा हुनेछ। दूधको व्यापार गरेको भए फाइदा हुने योग छ। राजनीतिमा भए तपाईंको तर्कको सम्मान हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगातार मिहिनेत गरेमा शिक्षामा प्रगति हुनेछ। परिवारमा विवाद बढ्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कन्या : पठनपाठनमा मन जानेछ । स्वास्थ्यले साथ दिनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। व्यापारमा फाइदा हुनेछ । हरेक काममा उत्साह बढ्नेछ ।

तुला : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र सम्पत्ति खर्च हुनेछ। साथीहरु तपाईंसँग आक्रामक देखिने छन्। तपाईंको नाममा ठुलो लगानी नगर्नु उचित हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत सबल बन्नेछन्। स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ। जागिरमा बढुवा हुनेछ। राजनीतिक साथीसँगको भेटले मन प्रशन्न हुनेछ।

धनु : आज सतर्क भएर काम गर्नुपर्ने दिन छ । यद्यपी शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारको योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटि आउनेछ ।

मकर : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

कुम्भ : आज काम गर्दा धेरै सोचेर अघि बढ्नुपर्ने दिन छ । नयाँ कामको थाली हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। धार्मिक ज्ञानले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : दिन सामान्य छ। सोचेको काममा अवरोध आउने छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

Previous Post

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेशले आक्रोशित

Next Post

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In