• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यी चार प्रदेशमा आज भारी वर्षा हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ साउन २०८३,
0
गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा उनी प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको छ।

यो जानकारी गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्जमा दिनुभएको हो। बिहीबार राति उनले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा झडपमा ज्यान गुमाएका दुई युवाका परिवारसँग भेटवार्ता गरेका थिए। उनको उपस्थितिमा पीडित परिवार र सरकारबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर पनि भएको थियो।

देवानगञ्जबाट विराटनगर पुगेका गृहमन्त्री केही समय त्यहाँ बसेपछि सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

सुनसरीमा भएको हिंसात्मक घटनापछि विरोध प्रदर्शन चर्किँदा मधेश प्रदेशका विभिन्न जिल्ला तनावग्रस्त बनेका छन्। सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो।

गृहमन्त्री गुरुङले आज गणेश यादवका परिवारसँग भेट गर्नुका साथै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग जानकारी लिने कार्यक्रम रहेको छ।

Previous Post

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

metakhabar

metakhabar

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
समाचार

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

१५ साउन २०८३,
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
फिचर-ब्यानर

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

१५ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
फिचर-ब्यानर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

१५ साउन २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यी चार प्रदेशमा आज भारी वर्षा हुने

१५ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ साउन २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

१४ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In