• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२५ असार २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : सञ्चित धन खर्च हुने दिन छ। आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। फलामको व्यापारमा फाइदा हुनेछ।

वृष : बोलीले प्रभावित पार्न सकिनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा भने विवाद बढ्नेछ।

मिथुन : आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति हुनेछ। परिवारको साथमा घुमघाम तय हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

कर्कट : आम्दानीका स्रोत पत्ता लाग्नेछन्। राजनीतिमा महत्त्वपूर्ण नियुक्ति हुने योग छ। बौद्धिक क्षेत्रको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेशमा गरेको मिहिनेतबाट फाइदा हुनेछ।

सिंह : बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हिम्मत गर्नु उचित हुन्छ। समस्या भएमा आफूभन्दा ठुलो व्यक्तिसँग राख्नु उचित हुन्छ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ। सहकार्यबाट नाफा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ।

तुला : साथीभाइको तर्फबाट बाधा र अड्चनको सामना गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको कुरा सुन्न नसक्दा समस्या हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

धनु : सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा दुःख बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजा सकारात्मक आए पनि थप मिहिनेत गर्नुपर्ने छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

मकर : व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो भेटघाट हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ।

कुम्भ : आम्दानी बढ्नेछ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

मीन : अकस्मात लाभ हुनेछ । पुराना साथीसँगको भेटले मनमा खुसी मिल्नेछ । नयाँ योजना बन्ने सम्भावना छ । पारिवारिक मेलमिलाप हुनेछ ।

Previous Post

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

Next Post

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

metakhabar

metakhabar

सम्बन्धित खबर

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
Load More
Next Post
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In