• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल

metakhabar by metakhabar
२२ असार २०८३,
0
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस धादिङले  काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्था गरेको बताउनुभयो ।

“कांग्रेसले संशोधन गरेको विधानमा स्थानीय तह, प्रदेश तह, केन्द्र, पार्टीको क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिमा युवालाई विशेष व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलले मुलुकको राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकासका लागि कांग्रेस सशक्त रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको स्थानीय तह, प्रदेश तह र केन्द्रमा युवाको सहभागिता सुनिश्चित गर्नका लागि पार्टीको क्रियाशील सदस्यमा युवा सहभागिता बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टी डिजिटल प्रविधिमा अगाडि बढेको भन्दै समयमै आफ्नो सदस्यता डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्न सबैलाई आग्रह गर्नुभयो । महामन्त्री पौडेलले विगत ३५ वर्षमा केही भएन भन्नु गलत भएको भन्दै ३५ वर्षमा मुलुकको शिक्षा, स्वास्थ्य र मोटरबाटो क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश धमलाले सबै राजनीतिक दललाई संसदीय प्रक्रियामा ल्याउन कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा बहुमत प्राप्त गरेको दलले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीलाई अगाडि बढाउन युवालार्ई अगाडि बढाउनुपर्ने बताउनुभयो । कांग्रेसको तर्फबाट धादिङका प्रतिनिधि बन्नुभएका महाधिवेशन प्रतिनिधि सुशील भट्टले पार्टीमा १८ वर्षदेखि ३५ वर्षसम्मका युवाको सहभागिता सुनिश्चित गर्नका लागि कांग्रेसले युवा केन्द्रित अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

Previous Post

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’: मन्त्री पौडेल

Next Post

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In