• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

    कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० असार २०८३,
0
कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

Argentina's Lionel Messi (10) controls the ball while defended by Cape Verde's Deroy Duarte (14) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Chris Carlson)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा केप भर्डेमाथि ३–२ को कठिन जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालनीले उक्त खेल आफ्नो प्रशिक्षकीय जीवनकै सबैभन्दा चुनौतीपूर्णमध्ये एक भएको बताउनुभएको छ ।

मियामीको अत्यधिक गर्मीबीच करिब पाँच लाख जनसङ्ख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले अर्जेन्टिनालाई कडा प्रतिस्पर्धा दिएको थियो ।

लियोनेल मेसीले विश्वकपमा आफ्नो २०औँ तथा यस संस्करणको सातौँ गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर विश्वकपमा पहिलोपटक सहभागी भएको ब्लु साक्र्सु उपनामले परिचित केप भर्डेले हार स्वीकार गरेन ।

खेलको ६० औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि निर्धारित समय १–१ को बराबरीमा सकियो र खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा पु¥याए ।

अन्ततः क्रिस्टियन रोमेरोको दबाबका क्रममा डिनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्यो । त्यससँगै अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित दर्ता गर्दै मङ्गलबार हुने अन्तिम १६ को खेलमा इजिप्टसँगको भेट पक्का ग¥यो ।

आफ्नो देशको टोलीको प्रशिक्षकका रूपमा १०० औँ खेल पूरा गरेका स्कालनीले खेलपछि भन्नुभयो, “यी १०० खेलमध्ये प्रशिक्षकका रूपमा यस खेलले ममाथि सबैभन्दा गहिरो छाप छोडेको छ ।”

उहाँले थप भन्नुभयो, “यदि हामी पराजित भएको भए त्यो निकै अप्रत्याशित र निराशाजनक नतिजा हुने थियो ।” प्रतियोगिताको ‘ड्र’ अनुसार अर्जेन्टिना तुलनात्मक रूपमा सहज मार्गमा देखिए पनि स्कालनीले केप भर्डेको प्रदर्शनले कुनै पनि विपक्षीलाई कमजोर ठान्न नहुने सन्देश दिएको बताउनुभयो ।

“म विपक्षी टोलीलाई बधाई दिन चाहन्छु । ‘कुनै पनि खेल सहज हुँदैन’ भन्ने भनाइलाई उनीहरूले आज मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै पुष्टि गरेका छन्,” स्कालोनीले भन्नुभयो ।

अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टलाई पराजित गर्न सके क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Previous Post

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

Next Post

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

२० असार २०८३,
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान
आवाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

२० असार २०८३,
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
आवाज

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

२० असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

२० असार २०८३,
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
आवाज

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२० असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
जीवन शैली

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३,
Load More
Next Post
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In