• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ असार २०८३,
0
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोर्चुगल फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान भएको अन्तिम ३२ को खेलमा क्रोएसियालाई २-१ गोलले हराउँदै पोर्चुगलले प्रि-क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान एक/एक गोल गरे । क्रोएसियाको लागि इभान पेरिसिकले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा क्रोएसिया पराजित हुन पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औँ मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । क्रोएसियाका भासिकले भिएगालाई पेनाल्टी बक्समा तानेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियोको क्रसमा रामोसले हेडर गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाए । इन्जुरी समयको १३ औँ मिनेटमा जोस्को ग्भार्डियोलले गोल गर्दै क्रोएसियालाई २-२ गोलको बराबरीमा ल्याएपनि भीएआरले अफसाइडको कारण उक्त गोललाई रद्द गरेसँगै पोर्चुगल २-१ गोलले विजयी भएको हो ।

हारसँगै क्रोएसिया प्रतियोगिताबाट बाहिरिएको छ । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनको सामना गर्नेछ । आज बिहानै भएको खेलमा स्पेनले अष्ट्रियालाई ३-० गोलले हराएको थियो ।

Previous Post

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

Next Post

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
समाचार

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

१९ असार २०८३,
Load More
Next Post
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In