• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ असार २०८३,
0
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ ।

गृहमन्त्रीले बारा, पर्साको छड्के अनुगमन गरी तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय, जिम्मेवार र व्यावसायिक ढङ्गबाट कार्यसम्पादन गरी जिल्लावासीको मन जित्न मातहतका ‘युनिट’लाई निर्देशन दिएको हो ।

प्रहरी उपरीक्षक एवं रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिँदो परिस्थितिलाई सूक्ष्मरुपमा विश्लेषण गरी जिल्लास्थित अन्य सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने उद्देश्यका साथ मातहतका प्रहरी ‘युनिट’ लाई स्पष्ट निर्देशन दिएसँगै सकारात्मक परिणाम आउन थालेको बताए ।

उनले भने, “सुरक्षाका दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रको पहिचान गरी सोही अनुसार हरेक पाँच किलोमिटरमा प्रहरी पोष्टको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय गौरको ‘कमाण्ड’ मा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा चपुर र गरुडामा रहेका प्रहरी कार्यालयको निगरानीमा मातहतका १० वटा इलाका प्रहरी कार्यालयसहित जिल्लाभरका प्रहरी पोष्टमा तैनाथ करिब ९०० प्रहरीलाई थप सक्रिय बताइएसँगै सुरक्षा व्यवस्था चुस्तदुरुस्त भएको छ ।”

यसैगरी, प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता वसन्त गौतमका अनुसार मध्य तराईका बारा, पर्सा र सर्लाहीका सुरक्षा अधिकारीहरूसँग समेत आवश्यक समन्वय गरी रौतहटको सुरक्षा व्यवस्थामा कडाइ गरेपछि शान्ति सुव्यवस्थामा उल्लेखनीय सुधार भई गुनासो आउने क्रम रोकिएको, अवैध कारोबारमा संलग्न जो कोहीलाई पक्रेर दण्डित गर्न थालेपछि ‘तस्कर’हरूको भागाभाग भएको, राजस्व सङ्कलनमा वृद्धि भएको र समग्रमा रौतहटको सुरक्षा व्यवस्था अपेक्षा गरिएभन्दा पनि राम्रो भएको छ ।

जिल्लास्थित सरमुजवा (बङ्कुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवामा गरी १० वटा इलाका प्रहरी कार्यालयसहित मातहतका प्रहरी पोष्टमा खटिएका प्रहरी कर्मचारीले रौतहटमा भरपर्दाे एवं विश्वसनीय सुरक्षा प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।

यसैबीच रौतहटसँगै जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले अपराध तथा तस्करी नियन्त्रणलाई अभियानका रुपमा टोली सञ्चालन गरी पछिल्लो आठ महिनमा करिब रु एक करोड १० लाख मूल्यको समान बरामद गरी पथलैया भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।

सो कार्यालयका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार यही शनिबार एकै दिन रु ३० लाख ९० हजार मूल्यको सामान बरामद गरेको, सीमा नाकाबाट हुने गैरकारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि रौतहट नजिकको कचौरवासहित अडुवा खोला, पचरौता, पिपरपाटी, घाटतोलालगायतका नाकाबाट हुने अवैध कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि मातहतका प्रहरी टोलीलाई थप सक्रिय बनाइएको छ ।

Previous Post

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

Next Post

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
Load More
Next Post
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In