• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ असार २०८३,
0
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा शनिबार ‘ससुराली जिल्ला’ नुवाकोट गएका थिए ।

पार्टी संगठन सुदृढीकरणका लागि पार्टीगत भ्रमणका क्रममा नुवाकोटको बेलकोटगढी पुगेका थापा रमाइलो मुडमा प्रस्तुत भए ।

थापालाई स्वागत गर्न काँग्रेस नुवाकोटका पूर्वसभापति एवं संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी कार्यकर्तासहित बेलकोटगढी–२ कुमरीस्थित काँग्रेस वडा कार्यालय परिसरमा उपस्थित थिए ।

केसीलाई भेटेलगत्तै थापाले भने, ‘हामी बाटामा आउँदा एउटा कुरा भयो, नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो ।’

गगनको कुराले स्वयं केसी पनि हाँस्छन् । उनले अर्कै बाटोतर्फ इशारा गरेर त्यो राम्रो भएको देखाउँछन् । केसी भन्छन्, ‘हजुरहरु यो बाटो आइस्यो, यो बाटो ठीक थियो नि त ।’ कार्यकर्ताले भने खुसी हुँदै ‘ठीक दिनुभयो दाई’ ले भनेको सुनिन्छ ।

थापा काँग्रेस नेता अर्जुननरसिंह केसीका छोरी ज्वाईं हुन् ।

केसी पुत्री डा. अञ्जना केसीसँग गगनको ०६५ वैशाखमा विवाह भएको हो ।

थापाले ठट्टा गर्दा उपस्थित काँग्रेस कार्यकर्ताले हाँसोको फोहोरा छाडेका थिए ।

थापाले ‘नुवाकोटको छोरी राम्रो बाटो नराम्रो’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कतिपयले बाटो नराम्रो भन्ने थापाको अभिव्यक्तिले पञ्चातकालदेखि हालसम्म सत्ता र शक्तिमा रहेका ससुरा केसीप्रति व्यंग्य गरेको रुपमा व्याख्या गरेका छन् ।

पञ्चायतमै राष्ट्रिय पञ्चायतका सदस्य र जिल्ला विकास समिति, नुवाकोटको सभापति भएका केसीले बहुदलीय व्यवस्था स्थापनापछि शिक्षा, स्वास्थ्य, भौतिक योजना, सहरीविकास जस्ता मन्त्रालय सम्हालेका थिए ।

उनी जम्मा ५ पटक मन्त्री भए ।

Previous Post

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

Next Post

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
Load More
Next Post
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In