• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

metakhabar by metakhabar
१२ असार २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरुका लागि निकासी योजना घोषणा गरेको थियो ।

क्षेत्रीय देशहरू र उत्पादन उद्योगकाहरूसँगको समन्वयमा सञ्चालित अपरेसनले चलिरहेको सङ्कटबाट प्रभावित करिब ६०० वटा जहाजहरूमा सवार करिब ११ हजार चालकदलका सदस्यहरुको सुरक्षित प्रस्थानलाई सहज बनाउने अपेक्षा गरिएको डोमिंगेजले बताउनुभएको छ ।

निकासी बढाउन दैनिक जसो काम गरिरहेको उल्लेख गर्दै आगामी केही हप्ताहरूमा अधिकांश जहाजहरू खाली गर्न सक्षम हुने आशा उहाँले व्यक्त गर्नु भएको छ ।

पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा धेरै रणनीतिक महत्व बोकेको समुद्री नाका मध्ये एक हो भने यसलाई विश्वव्यापी ऊर्जा व्यापारको मुख्य सिमानाको रुपमा लिने गरिन्छ । हालैको सङ्कटको अवस्थामा २० हजार भन्दा बढी चालकदलका सदस्यहरु होर्मुज वरपरको पानीमा फसेको तथा व्यापारिक जहाजहरूमा भएको आक्रमणले कम्तिमा १४ जनाको ज्यान गएको जनाइएको छ ।

उहाँले जटिल सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अपरेसन सावधानीपूर्वक र चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

वैकल्पिक जल मार्ग मध्यको उत्तरी भागमा इरान र दक्षिणी भागमा ओमानद्वारा सञ्चारित मार्गहरू मार्फत जहाजहरू निर्देशित भइरहेको जनाइएको छ भने । ओमान र आईएमओले संयुक्त रूपमा जारी गरेको सूचना यस हप्ताको सुरुमा लागु भएको जनाइएको छ ।

डोमिंगेजका अनुसार जहाजहरूलाई उनीहरूको निकासी आवश्यकता, तिनीहरू कति लामो समयदेखि फसेका छन्, र पर्सियन खाडीमा तिनीहरूको स्थान अनुसार ब्याचहरूमा समूहीकृत गरिएको छ, भने जलमार्ग पार गर्ने अनुमति दिनु अघि तोकिएको होल्डिङ क्षेत्रहरूमा अगाडि बढ्न निर्देशन दिइएको छ ।

समय पिरिस्थिती अनुसार जहाजहरूलाई सम्पर्क गरि स्वतन्त्र रुपमा जलमार्गको प्रयोगकोलागि समन्वय गरिने डोमिंगेजले बताउनु भएको छ ।

आइएमओ प्रमुखले संगठनले इरान र ओमान लगायत यस क्षेत्रका सबै तटीय राज्यहरू, साथै संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूसँग व्यापक परामर्शमा संलग्न भएको खुलासा गर्नु भएको छ ।

यी कोरिडोरहरू स्थापना गर्न आवश्यक सुरक्षा ग्यारेन्टीहरू प्राप्त गरेकोसमेत उआँले बताउनु भएको छ ।

डोमिंगेजले संयुक्त राज्य अमेरिका र इरानबिच जारी कूटनीतिक सम्पर्कहरूको प्रशंसा गर्दै उनीहरूले तनाव कम गर्न मात्र नभई विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमा पारवहन पुनस्र्थापना गर्न पनि योगदान दिरेको बताउनु भएको छ ।

डोमिङ्ग्युजले संकटले एक पटक फेरि भूराजनीतिक द्वन्द्वमा फसेका चालकदलका सदस्यहरुले सामना गर्ने कठिनाइ र कमजोरीलाई उजागर गरेको बताउनुभएको छ ।

उहाँले विगत चार महिना देखि द्वन्द्वमा फसेका निर्दोष चालक तथा चालकदलका सदस्यहरुका लागि हानिकारक र दुखद भएको बताउनु भएको छ ।

डोमिंगेजले सङ्कटका कारण सबै भन्दा बढी प्रभावित विश्वभरका चालकहरुले रातो सागरदेखि कालो सागर र अहिले स्ट्रेट अफ होर्मुजसम्म बढ्दो भूराजनीतिक तनावको परिणाम भोगिरहेको बताउनु भएको छ ।

कुनै पनि भूराजनीतिक द्वन्द्वमा ढुवानीलाई बन्धकको रूपमा प्रयोग गरि निर्दोषहरुलाई दुःख दिन नहुने बताउँदै डोमिङ्ग्युजले चालक तथा चालक दलका सदस्यहरुको प्रशिक्षण र सुरक्षासँग सम्बन्धित सवालहरु विश्वमा प्रमुख विषय भएको बताउनु भएको छ ।

Previous Post

सुनचाँदीको मूल्य अस्थिर

Next Post

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In