• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

metakhabar by metakhabar
१२ असार २०८३,
0
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ असारः नेपाल मतदाता अधिकार मञ्चद्वारा प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिकीकरण गरिएको छ । मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

सो अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विषम सुरक्षा तथा राजनीतिक परिस्थितिका बीच पनि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गर्न सकेको बताउनुभयो । उहाँले तोकिएको समयमा निर्वाचन सम्पन्न हुन नसकेको भए मुलुक संवैधानिक सङ्कटमा फस्ने अवस्था सृजना हुनसक्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “२०८२ सालको निर्वाचनलाई विश्वले चासोका साथ नियालिरहेको थियो । सबैको साथ, सहयोग र प्रतिबद्धताले निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । अहिले देशमा विधायिका पनि कायम छ र संविधान पनि सुरक्षित छ ।”

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रक्रियामा सम्भव भएसम्म सुधार गर्दै पारदर्शी र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गरिएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन बिथोल्ने उद्देश्य राखेका समूहहरूको योजना आयोगले असफल बनाएको दाबी गर्दै ‘जेनजी आन्दोलन’पश्चात् देशको सुरक्षा अवस्था चुनौतीपूर्ण भए पनि आयोग आफ्नो जिम्मेवारीबाट विचलित नभएको उल्लेख गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कठिन र चुनौतीपूर्ण परिस्थितिमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन २०८२ आयोगको कडा मिहिनेत, साहस र प्रतिबद्धताको परिणाम भएको बताउनुभयो । “यो निर्वाचनको सफलताले देशभित्रमात्र नभई अन्तरराष्ट्रिय समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ”, उप्रेतीले भन्नुभयो ।

कार्यक्रममा ईयू प्रतिनिधि शिव भण्डारी तथा एन्फ्रेल÷एनईओसीका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटीले पनि निर्वाचन आयोगको साहसिक नेतृत्व र व्यवस्थापनका कारण निर्वाचन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा र उपाध्यक्ष निर्मला ढुङ्गानाले निर्वाचन अवधिभर देशका विभिन्न क्षेत्रमा पुगेर गरिएको अवलोकनका आधारमा प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा निर्वाचन अवलोकनबाट प्राप्त निष्कर्ष, सिफारिस तथा लोकतान्त्रिक एवं निर्वाचन प्रक्रियालाई थप सुदृढ बनाउन आवश्यक सुझावहरू सार्वजनिक गरिएको थियो । कार्यक्रममा निर्वाचन आयोग, नागरिक समाज, विकास साझेदार संस्था, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।

Previous Post

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

Next Post

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In