• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेनेजुएलामा शक्तिशाली भूकम्प

metakhabar by metakhabar
११ असार २०८३,
0
भेनेजुएलामा शक्तिशाली भूकम्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 भेनेजुएलाको राजधानी काराकास आसपास शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट भवनहरू भत्किएका छन् भने उद्धार कार्य तीव्र पारिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ ।

यूएसजीएसका अनुसार काराकासबाट करिब १६० किलोमिटर पश्चिममा ७.२ म्याग्निच्युडको भूकम्प गएको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली धक्का महसुस गरिएको थियो । भूकम्पपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । भग्नावशेषमा पुरिएकाहरूको उद्धारका लागि सुरक्षा निकाय, दमकल र आपत्कालीन टोली परिचालन गरिएको छ ।

यूएसजीएसले प्रारम्भिक मूल्याङ्कनमा मृतक संख्या १० हजारदेखि एक लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ। यद्यपि सरकारी निकायले हालसम्म मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

स्थानीय अधिकारीहरूका अनुसार केही क्षेत्रमा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। राजधानीको चाकाओ नगरपालिकामा मात्र दुई वटा भवन भत्किँदा कम्तीमा १६ जना घाइते भएको जनाइएको छ।

भूकम्प आउँदा सार्वजनिक बिदा रहेकाले अधिकांश नागरिक घरमै थिए। शक्तिशाली कम्पन महसुस हुनासाथ मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएर सडकमा जम्मा भएका थिए।

प्रत्यक्षदर्शीहरूले घरभित्रका सामानहरू खसेको, भवनहरू तीव्र रूपमा हल्लिएको तथा मानिसहरू त्रसित भएर भागेको बताएका छन्।

अधिकारीहरूले क्षतिको पूर्ण विवरण आउन अझ समय लाग्ने बताएका छन् भने उद्धार तथा खोजी कार्य रातभर जारी रहने जनाएका छन् ।

Previous Post

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

Next Post

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In