• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

metakhabar by metakhabar
९ असार २०८३,
0
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर (कैलाली), ९ असारः कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।

पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ ।

निदान नभएका क्षयरोगीका कारण समुदायमा क्षयरोग फैलने जोखिम उच्च भएकाले पालिकाले निदानलाई प्राथमिकता दिएर काम गरिरहेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले बताउनुभयो ।

“क्षयरोगका बिरामीलाई पोषिलो खानेकुरा चाहिन्छ, हामीकहाँ गरिब परिवारका सदस्यमा क्षयरोग धेरै देखिने गरेको छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले अति गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका हौँ ।”

पालिकाले नियमित रुपमा पोषण सहयोग गर्ने गरेको छ । गत वर्ष ११७ जनालाई पोषण सहयोग गरेको थियो । “अभियानलाई हामीले तीव्र बनाएका छौँ, तर बजेट घट्दै गएको छ”, अधिकृत रावलले भन्नुभयो, “यस वर्ष क्षयरोग मुक्त पालिका अभियानका लागि रु सात लाखमात्र बजेट थियो । गत वर्ष रु २४ लाख ३३ हजार बजेट थियो । केन्द्रले नै बजेट घटाउँदै लगेको छ ।”

क्षयरोगका बिरामीको खोज पड्तालका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने, क्षयरोग स्वयंसेवक हरेक वडामा खटाएको, निदानका लागि शिक्षक, बडघर, भल्मन्सालाई परिचालन गरेको पालिकाले जनाएको छ । यसका साथै क्षयरोगी निदानका लागि समुदायमै परीक्षण शिविर, एआई एक्स–रे मेसिनबाट परीक्षणजस्ता काम भइरहेका विजयनगर सहरी स्वास्थ्य केन्द्रका क्षयरोग स्थानीय स्रोत व्यक्ति स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले बताउनुभयो ।

यहाँ क्षयरोग निदान र नियन्त्रणका लागि निःशुल्क खकार परीक्षण, टीकापुर अस्पतालमा जिनएक्सपर्ट प्रविधिबाट क्षयरोग निदान गरिने गरिएको छ । “समुदायमा खोज पड्ताल नियमित रुपमा गरिरहेका छौँ”, पोख्रेलले भन्नुभयो, “विद्यालय, समुदाय र मिडियामार्फत पनि क्षयरोगसम्बन्धी जनचेतना जगाउने काम भइरहेका छन् । हामीले क्षयरोगीको सम्पर्कमा रहेका परिवारका सदस्यको पनि स्क्रिनिङ तथा परीक्षण गर्ने गरेका छौँ ।”

पालिकाले औषधि प्रतिरोधी क्षयरोग पहिचानका लागि धनगढी वा नेपालगञ्ज जानुपर्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ । टीकापुरमा यस वर्ष १७४ क्षयरोगका बिरामी भेटिएका छन् । टीकापुर अस्पतालसहितका टीकापुरका सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि ‘डट्स’ कार्यक्रम सञ्चालनमा छ । यहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधि सेवन गराउने, औषधि बीचमै छोड्ने समस्या कम गर्ने कार्यमा सघाउने गरिएको छ । देशैभरिका स्वास्थ्य संस्थामा क्षयरोगको सबै उपचार निःशुल्क हुने गरेको छ ।

Previous Post

हर्मुजमा इरानको दाबी

Next Post

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना
समाचार

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

१७ अशोज २०८३,
Load More
Next Post
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In