• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भ्यालेन्टाइन डे अघि प्रेमी जोडीका सात परीक्षा

by
२४ माघ २०७९,
0
भ्यालेन्टाइन डे अघि प्रेमी जोडीका सात परीक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।

कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ रु

पहिलो दिन (रोज डे)

फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी एक(अर्कालाई गुलाबको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भाव व्यक्त गर्न सकिएको छैन भने यस दिन गुलाबको फुल द्वारा आफ्नो सबै कुरा भन्न सकिन्छ । प्रेम व्यक्त गर्न रातो रंगको गुलाबको फुल दिनु पर्ने हुन्छ ।

दोश्रो दिन (प्रपोज डे)

फेब्रुअरी आठ को दिन प्रपोज डे मनाउने गर्द्छन् । यदि कुनै व्यक्तिसंग अथाह माया छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यस दिन प्रपोज गर्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने वा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा हुन्छ ।

तेश्रो दिन (चकलेट डे)

पछिल्लो दुई सय वर्ष देखि चकलेट मानिसको जीवनको महत्वपुर्ण अंग बनिसकेको छ । तनाब कम गर्न र अरुलाई आफ्नो माया देखाउन वा प्रेम व्यक्त गर्न विभिन्न बहानामा चकलेट को प्रयोग हुँदै आएको छ । प्रेमको परिक्षाको तेश्रो दिन, मतलब नौ फेब्रुअरी लाई चकलेट डे भनेर मनाइन्छ । यस दिन प्रेमी जोडीहरु एक–अर्कालाई चकलेट दिने गर्दछन् ताकि जिन्दगिमा चकलेट जस्तै मिठास बनी रहोस् ।

चौथो दिन (टेडी डे)

टेडी बियर जस्तै मानिसको मन पनि कमजोर र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि चौथो दिन मतलब १० फेब्रुअरी मा टेडी बियर गिफ्ट गर्दछन् । केटीहरुलाई यो स्टफ्ड खेलौना निकै मन पर्ने हुन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र त्यस संग कुरा गर्न युवतीहरु निकै खुशी हुन्छन् ।

पाँचौ दिन (प्रमिस डे)

प्रेम गर्न जति सजिलो हुन्छ त्यो भन्दा गार्हो यसलाई सम्हाल्न हुने गर्दछ । फेब्रुअरीमा चल्ने परीक्षाको पाँचौ दिन मतलब ११ तारिखमा प्रमिस डे पर्दछ । यस दिन प्रेमी जोडी एक-अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं दिन (हग डे)

१२ फेब्रुअरीको दिन ‘हग डे’ मनाइन्छ । एक आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन हो यो । उक्त दिनको विशेषता भनेको अंकमालको बहानामा आफ्नो पार्टनरले कति माया गर्छ र उसको मनमा आफु प्रति कस्तो भावना छ भन्ने जान्नको लागि सजिलो हुन्छ ।

सातौं दिन (किस डे)

फेब्रुअरी १३ मा किस डे मनाइन्छ । शब्द बिना नै प्रेम व्यक्त गर्न मन छ भने यस दिन प्रेमले भरिएको एक चुम्बन पर्याप्त हुन्छ । यस परिक्षाको सातौं दिन मतलब १३ फेब्रुअरी हरेक प्रेमीले जोडी एक अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।

अन्तिम दिन (भ्यालेन्टाइन डे)

फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ । भागदौड र व्यस्त जिन्दगीमा पार्टी गर्नको लागि एउटा बहाना भए पुग्छ । त्यस्तै सधै प्रेम जताएपनि त्यसको उत्सव एक दिन मनाउन निकै रमाइलो हुन्छ । भ्यालेन्टाइन डे त्यहि एक दिन हो ।

Previous Post

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण

Next Post

रातो गाउनमा सजिएकी पलक तिवारी (फोटो फिचर)

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
रातो गाउनमा सजिएकी पलक तिवारी (फोटो फिचर)

रातो गाउनमा सजिएकी पलक तिवारी (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In