• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

metakhabar by metakhabar
२ असार २०८३,
0
प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

???????????? ???? ????????, ? ???? : ?????????????? ?????? ????? ????? ???????? ????? ?????????????? ????? ?????? : ????????? ????/????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सिमानाका सम्बन्धमा देखिएका विषयमा संवेदनशील भएर समाधानमा लाग्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते सिमानाका सम्बन्धमा दिएको अभिव्यक्तिका सन्दर्भमा आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरे ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाल अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै त्रिपक्षीय सीमाका विषयमा कुरा भयो कि भएन भनी जानकारी माग गरे । साथै उनले उक्त विषय संयुक्त वक्तव्यमा नदेखिएको बताउँदै स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद हमालले नेपालको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको, दार्चुलाको सिमानामा बिना अनुमति भारतीय हेलिकोप्टर प्रवेश गरेको, भारततर्फको चिया निर्यातमा अवरोध देखिएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए । जारी फिफा विश्वकप फुटबल हेर्नका लागि अतिरिक्त रकम तिर्नुपर्ने उल्लेख गर्दै सांसद हमालले निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्नुपर्ने माग गर्दै सुस्तालगायतका सिमानामा देखिएको विषयका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराइन । उनले सीमासम्बन्धी संवेदनशील विषयमा अभिव्यक्ति दिएपछि उक्त विषयमा प्रष्ट पार्न पुनः माग गरिन ।

यसैगरी, नेकपा (एमाले) का सांसद टुका भद्रा हमालले सिमानाका विषयको विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन माग गरिन । उनले राष्ट्रभन्दा ठूलो अरु केही हुन नसक्ने भन्दै नेपाली भूभागको संरक्षण र राष्ट्रियताको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने माग गरिन ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सिमाना क्षेत्रमा बाँध बनाएका कारण रौटहटको गौरमा डुबानको समस्या देखिएको भन्दै यस विषयप्रति सरकारलाई संवेदनशील भएर समाधानमा लाग्न आग्रह गरे । उनले राजविराजका केही क्षेत्रमा लामो समयदेखि स्थानीयले जग्गा धनीपुर्जा नपाएको विषयमा सम्बन्धित निकायले ध्यान दिनपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डताको विषयमा सरकार गम्भीर हुनुपर्ने माग गर्दै प्रधानमन्त्री शाहले गत जेठ १७ गते सिमानाका सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता गर्न र संसद्को अभिलेखबाट हटाउन माग गरिन ।

Previous Post

औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

Next Post

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
आर्थिक

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

२ असार २०८३,
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
आवाज

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
Load More
Next Post
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In