• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

    खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

    खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

    नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

    नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

    सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

    सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

metakhabar by metakhabar
२ असार २०८३,
0
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङमा  भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।

“हामीले जनताजनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्यौं र दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्यौं”, भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो । उहाँले आजै यसअघि ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च तथा चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री खनालले आइतबार उहाँको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो । साथै उहाँले नेपाली राजदूतावास परिसरमा वृक्षरोपण गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

Previous Post

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

Next Post

गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
मनोरञ्जन

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

२४ अशोज २०८३,
खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै
अन्तर्राष्ट्रिय

खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

२४ अशोज २०८३,
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

२४ अशोज २०८३,
सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?
फिचर-ब्यानर

सबै नोबेल पुरस्कार स्वीडेनमा, नाेबेल शान्ति मात्रै नर्वेबाट किन ?

२४ अशोज २०८३,
दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड
फिचर-ब्यानर

दशैंमा टिकट महँग्याए १५ लाखसम्म दण्ड

२४ अशोज २०८३,
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
अन्तर्राष्ट्रिय

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

२४ अशोज २०८३,
Load More
Next Post
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In