• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यारियटका अध्यक्ष डेभिड म्यारियट पहिलोपटक नेपालमा, निर्माणाधीन ‘द लक्जरी कलेक्सन’ होटलको अवलोकन

metakhabar by metakhabar
२४ जेष्ठ २०८३,
0
म्यारियटका अध्यक्ष डेभिड म्यारियट पहिलोपटक नेपालमा, निर्माणाधीन ‘द लक्जरी कलेक्सन’ होटलको अवलोकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्वप्रसिद्ध आतिथ्य समूह म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट पहिलोपटक नेपाल भ्रमणमा आएका छन्। नेपाल बसाइका क्रममा उनले काठमाडौंमा निर्माणाधीन ‘द लक्जरी कलेक्सन’ होटलको अवलोकन गरेका छन्।

नेपाल भ्रमणकै क्रममा उनले पहिलो होटल भ्रमणका रूपमा उक्त परियोजनाको निरीक्षण गरेका हुन्। यस अवसरमा होटलका प्रवर्द्धक शेष घले र जमुना गुरुङ घलेले उनलाई स्वागत गरेका थिए।

अवलोकनका क्रममा होटल निर्माणको प्रगति, उपलब्ध गराइने सुविधाहरू तथा नेपालको उच्चस्तरीय आतिथ्य क्षेत्रको सम्भावनाबारे जानकारी आदानप्रदान भएको बताइएको छ।

म्यारियटको यो भ्रमणलाई नेपालको पर्यटन तथा आतिथ्य उद्योगका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। निर्माणाधीन ‘द लक्जरी कलेक्सन’ होटल सञ्चालनमा आएपछि काठमाडौं अन्तर्राष्ट्रिय स्तरको विशिष्ट पर्यटन तथा आतिथ्य गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार विश्वस्तरीय होटल सञ्जालका उच्च नेतृत्वको नेपालप्रतिको चासोले मुलुकको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास बढाउनेछ। यसले पर्यटन प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, रोजगारी सिर्जना तथा सेवा गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Previous Post

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

Next Post

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In