• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटन प्रर्वद्धन गर्न चापाकोट महोत्सव

by
२३ माघ २०७९,
0
पर्यटन प्रर्वद्धन गर्न चापाकोट महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ माघ । पोखरा– २३ चापाकोटमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोटको पर्यटन पर्वद्धन गर्न यही महिनाको २४–२८ गतेसम्म हुने महोत्सव गर्न लागिएको जानकारी यहाँ आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । चापाकोट पर्यटन पर्वद्धन समितिद्धारा आयोजित महोत्सवमा स्थानीय मौलिकतामा विशेष जोड दिइने जानकारी समितिका अध्यक्ष भीम पराजुलीले दिए ।

पोखरा २३ का प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको चापाकोट पर्यटन प्रर्वद्धन समितिका सचिव घनश्याम पराजुलीले जानकारी दिए । महोत्सवमाभजन तथा नौमती बाजा प्रतियोगिता, रत्यौली, दुनाटपरी बुन्ने प्रतियोगिता, पुरुष तथा महिला दौड प्रतियोगिता, झाँकी तथा बालनृत्य प्रतियोगिता हुने बताइएको छ । महोत्सव २५ हजार दर्शक अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सव सफल पार्नको लागि आयोजकले विभिन्न समिति गठन गरेका छन् । महोत्सव सम्पन्न गर्न कार्यक्रम संंयोजक चेतनाथ देवकोटा, आर्थिक संयोजक इन्द्रप्रसाद पौडेल, सांस्कृतिक संयोजक जीवन कुमार सुनार, प्रचार प्रसार संयोजक घनश्याम पराजुली, अतिथि सत्कार संयोजक इन्दिरा पराजुली, खेल तथा मनोरोञ्जन संयोजक विकास राना र मञ्च व्यवस्थापन संयोजक नरबहादुर सुनार रहेका छन् ।

Previous Post

पार्किङको उद्घाटन गरे, मेयर आचार्यले

Next Post

हुम्लाको उत्तरी भेगमा आगलागी , ८२ लाखभन्दा बढी क्षति

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
पाँचथरको फिदिममा आगलागीमा परि दुई महिलाको मृत्यु

हुम्लाको उत्तरी भेगमा आगलागी , ८२ लाखभन्दा बढी क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In