• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रामी अवार्डमा बियोन्सेको नयाँ किर्तिमान

by
२३ माघ २०७९,
0
ग्रामी अवार्डमा बियोन्सेको नयाँ किर्तिमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी गायिका बियोन्से ग्रामी अवार्डमा नयाँ किर्तिमान बनाएकी छन् । यस वर्षको ग्रामी अवार्डमा उत्कृष्ट नृत्यरइलेक्ट्रोनिक एल्बमको अवार्ड जितेर बियोन्सेले अल टाइम सबैभन्दा बढी ग्रामी अवार्ड जित्ने नयाँ किर्तिमान बनाएकी हुन् । बियोन्सेले योसहित अहिलेसम्म ३२ ग्रामी अवार्ड जितेर यो किर्तिमान बनाएकी हुन् ।

ग्रामी अवार्डको इतिहासमा यसअघि हंगेरी-ब्रिटिस कन्डक्टर जर्ज सोल्टीले ३१ अवार्ड जितेका थिए, जिन पछिल्लो २० बर्षसम्म सबै भन्दा बढी अवार्ड जित्ने कलाकारको रुपमा रेकर्ड कायम थियो ।

बियोन्सेले आफ्नो ३२औं पुरस्कार ग्रहण गर्दै भनिन् ‘म धेरै भावुक नहुने कोशिस गर्दैछु । म यो रात मात्र प्राप्त गर्न कोशिस गर्दैछु।’

यस बर्षको ग्रामी अवार्डमा एडेलेले बेस्ट पप सोलो परफरमेन्सको अवार्ड जितेकी छन् भने बोन्नी रैटले ‘जस्ट लाइक दायट’ का लागि बर्षको उत्कृष्ट गीतको अवार्ड जितेकी छन् । त्यस्तै सामारा जोयले उत्कृष्ट नयाँ कलाकारको अवार्ड जितेकी छन् ।

Previous Post

प्रभु बैंकका सीईओ शेरचनविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

Next Post

काङ्ग्रेस सरकारमा जाँदैनः शेखर कोइराला

सम्बन्धित खबर

मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
फिचर-ब्यानर

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

१० चैत्र २०८२,
Load More
Next Post
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला

काङ्ग्रेस सरकारमा जाँदैनः शेखर कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In