• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    कस्तो रहला आजको मौसम ?

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थगित’ गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथमा राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता चलिरहेको अवस्थामा इरान माथि निर्धारित आक्रमण नगर्न अनुरोध गरेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले इरान विरुद्ध थप सैन्य कारबाहीको “योजना“ बनाएको कुरामा जोड दिदै शान्ति सम्झौताको आशामा खाडीका नेताहरूको अपिल पछि आक्रमणमा ढिलाइ गरेको बताउनु भएको छ । हाल गम्भीर वार्ता भइरहेको उल्लेख गर्दै ट्रम्पले उनीहरुको बीचमा सहयोगीहरूको रूपमा एउटा सम्झौता हुने उल्लेख गर्नु भएको छ । जुन संयुक्त राज्य अमेरिका, साथै मध्य पूर्वका सबै देशहरू र विश्व समुदाका लागि स्वीकार्य हुने उहाँले बताउनु भएको छ ।

सम्झौता बमोजिम इरानका लागि कुनै आणविक हतियारहरू समावेश हुने छैन भने खाडी मुलुकका नेताहरूप्रतिको सम्मानको आधारमा, सेक्रेटरी अफ वार, पीट हेग्सेथ, द जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष, जनरल डेनियल केन र द युनाइटेड स्टेट्स मिलिटरीलाई निर्देशन दिएको बताउनु भएको छ । तर स्वीकार्य सम्झौता नभएमा एउटै सूचनामा इरानमा आक्रमण गरी अगाडि बढ्न तयार हुन पनि निर्देशन दिएको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले इरानको शान्ति प्रस्तावलाइ अस्वीकार गरे पछि यो अवस्था आएको जनाइएको छ ।

इरानको आणविक कार्यक्रममा तनाव बढ्दै जाँदा वासिङ्टनले कूटनीतिक र सैन्य विकल्पहरू विचार गर्दै छ भने यो घटनाक्रम संवेदनशील रुपमा अघि बढ्दै छ । अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताको माध्यमबाट समाधान खोज्दै गर्दा तेहरानले वासिङ्टनले उपलब्ध गराएका छुटहरू अस्वीकार गरेकाले निराश हुनु भएको छ ।

इरानको पछिल्लोे प्रति–प्रस्ताव आइतबार राति पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत पठाइएको बताइएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, संशोधित पाठले अघिल्लो प्रस्तुतिहरूको तुलनामा सीमित परिवर्तनहरू मात्र समावेश गरेको छ ।

Previous Post

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

Next Post

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
समाचार

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

२७ अशोज २०८३,
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
समाचार

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

२७ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

आज देशभरको मौसम कस्तो रहला ?

२७ अशोज २०८३,
विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै
खेलमैदान

विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

२७ अशोज २०८३,
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …
समाचार

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

२७ अशोज २०८३,
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
समाचार

अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

२७ अशोज २०८३,
Load More
Next Post
पनौती सहकारीमा करोडौँ हिनामिना, बचत फिर्ता गर्दै तुलसी सहकारी

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In