• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

    युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

    युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी,  बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।

म्याग्दी नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो । पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल-सुप्रिम कन्स्ट्रक्सनसँग रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो । आगामी असार २० गतेसम्म ठेक्काको म्याद भए पनि इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत मङ्सिरदेखि निर्माण सुरु भएको थियो ।

भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याबिन पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले उल्लेख गर्नुभयो । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण निर्माण भएको छ ।

Previous Post

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

Next Post

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

५ जेष्ठ २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आवाज

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

५ जेष्ठ २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

५ जेष्ठ २०८३,
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

५ जेष्ठ २०८३,
आर्थिक

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

५ जेष्ठ २०८३,
युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता
समाचार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

५ जेष्ठ २०८३,
Load More
Next Post
दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In