• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ बैशाख २०८३,
0
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा भएको भेटवार्तापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकाले तत्काल क्युबामाथि आक्रमण गर्ने कुनै योजना नभएको आफूले बुझेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटवार्तापछि यो कुरा सार्वजनिक भएको हो ।

यसअघि राष्ट्रपति ट्रम्पले क्युबामा आक्रमण गर्ने भनी कैयौँ पटक चेतावनी दिँदै आउनुभएको थियो ।

लुलाले वासिङ्टनस्थित ब्राजिलियाली दूतावासमा पत्रकार सम्मेलनमा आफूले अमेरिकी समकक्षीसँग बन्द कोठामा करिब साढे दुई घण्टा कुराकानी गरेको र वार्ता खासगरी क्युबा र प्रमुख क्षेत्रीय सुरक्षा मुद्दाहरूमा केन्द्रित गरिएको भएको बताउनुभएको थियो ।

लुलाले आफूले प्राप्त गरेको अनुवादअनुसार ट्रम्पले क्युबाविरुद्ध सैन्य कारबाही नचाहेको स्पष्ट पारेको बताउनुभएको थियो । उहाँले क्युबाले वार्ता गरेर समस्या समाधान गर्न चाहेको उहाँले बताउनुभयो ।

उहाँले बताउनुभयो, “क्युबाले वार्ता गर्न चाहन्छ । क्युबा वर्षौंदेखि आर्थिक प्रतिबन्धका कारण समस्यामा छ र प्रतिबन्धले क्युबाको विकासमा बाधा पुगेको र यसलाई पूर्ण रूपमा स्वतन्त्र देश बन्नबाट रोकेको छ।”

अमेरिकाले क्युबामाथि प्रतिबन्ध कडा पारेको छ र अझै पनि क्युबाप्रति अमेरिकी नीति कडा छ ।

अमेरिकाले हालै क्युबामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युवाली कम्पनी गाइसाविरुद्ध कारबाही जारी गरिएको बताउनुभएको छ । प्रतिबन्धका कारण मोआ निकेल नामक खानि कम्पनी पनि प्रभावित भएको छ ।

यो कम्पनी क्युवाली र क्यानडेली कम्पनी शेरिटको साझेदारीमा सञ्चालन भएको छ। यी प्रतिबन्धपछि शेरिट कम्पनीले क्युबामा आफ्नो सेवा बन्द गरेको छ। अमेरिकाले क्युवाली सरकारलाई दबाब दिनका लागि यो कदम चालिएको बताएको छ ।

Previous Post

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

Next Post

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

Load More
Next Post
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In