• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

    सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

    संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे

    सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१६ बैशाख २०८३,
0
संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताएका हुन्।

‘संसद् अधिवेशन स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो, सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको विषय दुःखद र गम्भीर छ,’ नेता आङदेम्बेले भनेका छन्।

उनले संसद् नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानुन ल्याउन सकिने भए पनि हाल त्यस्तो जरुरी नरहेको भन्दै छिटो अधिवेशनमा गएर जरुरी विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा नरहेको उल्लेख गरे। ‘प्रमुख प्रतिपक्ष र अरू राजनीतिक दलसँग सामान्य परामर्श पनि नगरी हतारमा अध्यदेशबाट कानुन बनाउन खोज्नु बलमिचाइको राजनीति हो। आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास? संसद्को गरिमा र मर्मको किन अवमूल्यन?’ नेता आङदेम्बेको प्रश्न छ।

विगतदेखि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय बहसमा भए पनि यसलाई नयाँ संसदबाट छिटो टुङ्ग्याउन आवश्यक भएको उनले बताए। यसलाई संवाद, सहमति र संसदीय प्रक्रियाबाट परिपक्व ढङ्गले टुङ्ग्याउन सकिने उनको भनाइ छ।

नेता आङदेम्बेले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस संसदीय दल सदैव खुला र सहयोगी रहने बताउँदै लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न भने कुनै हालतमा नदिने उल्लेख गरे।

Previous Post

सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

Next Post

लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

metakhabar

metakhabar

सम्बन्धित खबर

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

१६ बैशाख २०८३,
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
समाचार

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

१६ बैशाख २०८३,
लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य
खेलमैदान

लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

१६ बैशाख २०८३,
सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह
समाचार

सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

१६ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

१६ बैशाख २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

१६ बैशाख २०८३,
Load More
Next Post
लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In