• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

metakhabar by metakhabar
१२ बैशाख २०८३,
0
होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी रक्षा निकायको मूल्याङ्कनअनुसार होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ पूर्ण रूपमा हटाउन करिब छ महिना लाग्न सक्ने देखिएको छ । जसका कारण अन्तर्राष्ट्रिय तेल र ग्यासको मूल्य उच्च रहन सक्ने आशंका गरिएको छ।

विश्वका करिब पाँचौं भाग तेल र ग्यास ओसारपसार हुने यस महत्वपूर्ण समुद्री मार्गमा अमेरिका, इरान र इजरायलबीचको द्वन्द्वपछि आवागमन अवरुद्धजस्तै भएको छ। यसले विश्व अर्थतन्त्रमा समेत असर पारेको छ।

युद्धविराम भए पनि स्थिति अझै अस्थिर छ ।  अमेरिकी नौसैनिक नाकाबन्दीका कारण जहाज आवतजावतमा प्रतिबन्धजस्तै स्थिति कायम छ। द्वन्द्व अन्त्य भए पनि सुरुङ हटाउन समय लाग्ने भएकाले तत्काल सामान्य अवस्था फर्कन कठिन हुने देखिएको छ।

अमेरिकी रक्षा विभागको मूल्याङ्कनअनुसार इरानले जलडमरूमध्य वरपर कम्तीमा २० वटा बारुदी सुरुङ राखेको हुन सक्ने बताइएको छ। तीमध्ये केही आधुनिक प्रविधिबाट टाढैबाट नियन्त्रण गर्न सकिने खालका भएकाले पत्ता लगाउन र निष्क्रिय पार्न अझ जटिल हुने उल्लेख गरिएको छ।

यो मूल्याङ्कन अमेरिकी संसदअन्तर्गतको सशस्त्र सेवा समितिका सदस्यहरूलाई गोप्य जानकारीका रूपमा प्रस्तुत गरिएको बताइएको छ। साथै युद्ध जारी रहँदासम्म सुरुङ हटाउने कार्य सुरु नहुने सम्भावना पनि औंल्याइएको छ।

तर अमेरिकी रक्षा विभागका प्रवक्ताले उक्त विवरणलाई “असत्य” भन्दै अस्वीकार गरेका छन्।

इरानको क्रान्तिकारी सुरक्षा बलले करिब १,४०० वर्ग किलोमिटर क्षेत्रलाई “जोखिम क्षेत्र” घोषणा गर्दै त्यहाँ सुरुङ हुन सक्ने चेतावनी दिएको छ। साथै इरानका संसदीय नेताहरूले अमेरिकी नाकाबन्दी कायम रहुन्जेल जलडमरूमध्य नखोलिने बताएका छन्।

यसैबीच, जर्मनीस्थित ढुवानी कम्पनीका प्रतिनिधिले जहाज सञ्चालनका लागि सुरक्षित मार्गबारे स्पष्ट जानकारी आवश्यक रहेको बताएका छन्। हाल सुरुङ र सम्भावित आक्रमणको त्रासका कारण ढुवानी क्षेत्र अझै सतर्क अवस्थामा छ।

यस महिनाको सुरुवातमा जलडमरूमध्य आंशिक रूपमा खुल्दा पनि निकै कम संख्यामा मात्र जहाज आवतजावत गरेका थिए।

अप्रिलको सुरुमा अमेरिकी नौसेनाले सुरुङ हटाउने काम सुरु गरेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै विदेशी सैन्य जहाजलाई चेतावनी दिएको थियो।

यसैबीच बेलायतमा ३० भन्दा बढी देशका सैन्य योजनाकारहरूको सहभागितामा बैठक सुरु भएको छ। बेलायत र फ्रान्सको अगुवाइमा प्रस्तावित बहुराष्ट्रिय अभियानमार्फत द्वन्द्वपछि जलडमरूमध्य सुरक्षित बनाउने र सुरुङ हटाउने योजना बनाइने बताइएको छ।

Previous Post

डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

Next Post

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In